उम्मेदवारलाई जिताउन कर्णालीमा कांग्रेसले पदाधिकारीलाई निर्वाचन क्षेत्रमा खटाउने

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटीदेखि प्रचारप्रसार समिति गठन गरेको छ ।उम्मेदवारलाई जिताउनका लागि प्रदेश सभापति ललितजङ्ग शाहीको संयोजकत्वमा प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने गोबिन्द कोइरालाको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार प्रदेश स्तरिय परिचालन समिती गठन गरिएको हो । कोइराला प्रदेश सूचना, संचार तथा प्रचारप्रसार बिभाग प्रमुख समेत हुन् । कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता द

सम्बन्धित सामग्री

भूकम्प पीडितको घर बनाउन कांग्रेसले श्रमदान गर्ने

नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर टहरा निर्माणका लागि श्रमदान गर्ने निर्णय गरेको छ।...

४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावमा ४५ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले विभिन्न ४५ वटा क्षेत्रमा अग्रता लिएको हो । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने ३९ क्षेत्रमा अग्रता लिएको छ । यस्तै तेस्रोमा रहेको माओवादीले १५ ठाउँमा अग्रता लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा अग्रता लिएको छ । […]

३२ क्षेत्रमा कांग्रेसको अग्रता

काठमाडौँ : नेपाली कांग्रेसले पछिल्लो मतपरिणामअनुसार ३२ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार कांग्रेसले ३२ क्षेत्रमा अग्रता लिँदा एक ठाउँमा विजय हासिल गरेको छ । मुस्ताङमा जित हात पारेको कांग्रेसले बाँकी क्षेत्रमा अग्रता बढाएको हो । यस्तै एमालेले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यस्तै राप्रपाले ४, एकिकृत […]

रुकुम पश्चिमका दुबै प्रदेशसभा क्षेत्रमा कांग्रेसले दियो उम्मेदवारी

२३ असोज, सुर्खेत । नेपाली कांग्रेस रुकुम पश्चिमका दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सत्तारूढ गठनबन्धनमा कुरा नमिले पछि कांग्रेसले दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिममा प्रदेश सभाको एउटा सिट कांग्रेसले […]

कांग्रेसले ४ वटा क्षेत्रमा भाग पाउनुपर्छ : उपाध्याय

नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले आगामी निर्वाचनमा मकवानपुरको ६ मध्ये ४ वटा क्षेत्रमा कांग्रेसले भाग पाउनु पर्ने बताएकी छिन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै सह–महामन्त्री डिनाले कांग्रेसले आगामी निर्वाचनमा मकवानपुरमा प्रतिनिधिसभाको एक र प्रदेशसभाको ३ वटा गरी ४ वटा क्षेत्र आफुहरुले भाग पाउनुपर्ने बताएकी हुन् ।सत्ता गठबन्धनमा भागबण्डा हुँदा मकवानपुरको २ वटा क्षेत्र भने अन्य दलहरूलाई छोड्न तयार रहेको उनको भनाइ छ । सहमहामन्त्री डिना

‘दुई दर्जन निर्वाचन क्षेत्रमा कांग्रेस कमजोर’

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई केन्द्रमा राखेर कांग्रेसले प्रतिनिधिसभाका दुई दर्जन निर्वाचन क्षेत्रमा पार्टी संगठन कमजोर रहेको निष्कर्ष निकालेको हो । ती क्षेत्रमा गठबन्धनको […]

लिपुलेक क्षेत्रमा भारतले गरेको सडक निर्माण आपत्तिजनकः कांग्रेस

नेपाली कांग्रेसले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्।...