कांग्रेसले ४ वटा क्षेत्रमा भाग पाउनुपर्छ : उपाध्याय

नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले आगामी निर्वाचनमा मकवानपुरको ६ मध्ये ४ वटा क्षेत्रमा कांग्रेसले भाग पाउनु पर्ने बताएकी छिन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै सह–महामन्त्री डिनाले कांग्रेसले आगामी निर्वाचनमा मकवानपुरमा प्रतिनिधिसभाको एक र प्रदेशसभाको ३ वटा गरी ४ वटा क्षेत्र आफुहरुले भाग पाउनुपर्ने बताएकी हुन् ।सत्ता गठबन्धनमा भागबण्डा हुँदा मकवानपुरको २ वटा क्षेत्र भने अन्य दलहरूलाई छोड्न तयार रहेको उनको भनाइ छ । सहमहामन्त्री डिना