पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेसले तीन प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको छ। यता प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले ७ सिट जित्दा नेकपा माओवादी केन्द्रले २ र नेकपा एमालेले ३ सिट जितेको छ।
गोरखाका दुई निर्वाचन क्षेत्रमा गठबन्धनले अग्रता लिएको छ। गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँले २० हजार २५३…