रुकुम पश्चिमका दुबै प्रदेशसभा क्षेत्रमा कांग्रेसले दियो उम्मेदवारी

२३ असोज, सुर्खेत । नेपाली कांग्रेस रुकुम पश्चिमका दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सत्तारूढ गठनबन्धनमा कुरा नमिले पछि कांग्रेसले दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिममा प्रदेश सभाको एउटा सिट कांग्रेसले […]

सम्बन्धित सामग्री

विद्रोही उम्मेदवारलाई कांग्रेसले दियो ४ गतेसम्मको समय

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको छ ।

मोरङमा एमालेले दियो जसपालाई धोका

सत्तारुढ गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीलाई नेकपा एमालेले धोका दिएको छ । एमालेले जसपाको भागमा परेको मोरङको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवारी दिने भएको छ ।मोरङका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ५ तथा प्रदेशसभाको ४(२), ५ (२) र ६ (२) जसपालाई दिने र अन्य क्षेत्रमा जसपाल...

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा राप्रपाले पनि दियो उम्मेदवारी

२० पुस, विराटनगर। माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी मनोनयन दर्ता गराएको छ । राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय […]