अहिलेसम्म गण्डकी प्रदेशसभामा कांग्रेसले जित्यो १५ सिट, दुईवटा क्षेत्रमा एमालेको 'लिड'

पोखरा : गण्डकी प्रदेशसभातर्फ नेपाली कांग्रेसले हालसम्म १५ सिट जितेको छ। यता, नेकपा एमालेले १० सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले ५ वटा क्षेत्रमा जित निकालेको छ। स्याङ्जाको क्षेत्र नं २ मा अझै मतगणन भएको छैन। कास्कीको क्षेत्र नं १ (क) र ३(ख)को नतिजा आउन बाँकी छ। दुबै क्षेत्रमा…