महिला फुटबलर प्रिती तीन महिना मैदानबाहिर

वाफ महिला फुटबल प्रतियोगिताको फाइनलमा घाइते भएकी नेपाली राष्ट्रिय फुटबल टोलीकी महŒवपूर्ण खेलाडी प्रिती राई कम्तीमा तीन महिना मैदानबाहिर रहने भएकी छिन् । साउदी अरेबियामा गत बिहीबार जोर्डनविरुद्धको उपाधि भिडन्तमा प्रिती...

सम्बन्धित सामग्री

छोटो कदकी अग्ली फुटबलर

प्रीति राई, यो नाम पछिल्लो समय खेलप्रेमीमाझ परिचित छ। उनको परिचय हो, उदयीमान महिला फुटबलर। छोटो कदकी प्रीतिको सफलता उँचो छ।...

फ्रेन्च लिग वानमा साम्बाको डेब्यु

नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले विश्वकै लोकप्रिय महिला फुटबल लिग फ्रेन्च लिग वानमा डेब्यु गरेकी छन् ।  एन अभान्ट ग्वेंगाम्पमा आधिकारिक रूपमा जोडिएकै साता उनले डेब्यु गरेकी हुन् ।...

एसिएल इन्जुरीसँग जुधिरहेका महिला फुटबलर

इलाम  : गतवर्ष नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) १३ महिनाको इन्जुरीपछि खेलमा फर्किइन्। २०७७ फागुन ३ गते राष्ट्रिय महिला लिगअन्तर्गत १० औं चरणको खेलका क्रममा नेपाल पुलिसकी गोलरक्षक उषा नाथसँग ठोकिँदा गोल मेसिन सावित्राले घुँडाको इन्टेरियर क्रुसियल लिगामेन्ट (एसिएल) इन्जुरीका कारण बाँकी खेल गुमाउन पुगिन्। एपिएफले उपाधि जितेको त्यो संस्करण १० खेलमा कीर्तिमानी ४३ गोल गरेकी सावित्रा पुरस्कार वितरण समारोहमा भने वैशाखी टेकेर पुगेकी थिइन्। करिब ५ महिनापछि

अनिश्चित भविष्यले महिला खेलाडी निराश

फिफा प्रतिबन्धका कारण महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाएपछि भारतीय महिला फुटबलर आफ्ना भविष्य र अनिश्चिततालाई लिएर निकै निराश भएका छन्।...

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

काठमाडौँ,२५ साउन । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकि छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी उनी उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा […]

महिला फुटबलर दीपा न्यौपानेले आईलिग छनोट खेल्ने

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतीय आई लिग छनोट खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने  भएकी हुन्। दीपाले केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ। ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी…

अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा

अष्ट्रेलियन तथा इङ्ग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलेक्ट्रोनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभर हुने पहिलो  महिला खेलाडी भएकी छिन् । अष्ट्रेलियन महिला खेलाडी केर र  फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन्  ।केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनको सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो । केरले  सन् २०२१(

नेपाली महिला फुटबलर दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट

काठमाडौँ । नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेका हुन् । दीपा र लक्ष्मीले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा […]

तालिवानको तारोमा परेका महिला फुटबलर अफगानिस्तानबाट कतार लगिए

एजेन्सी, २९ असोज । तालिवानको तारोमा परेका अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरुको उद्धार भएको छ । उनीहरुको परिवारसहित उद्धार भएको हो । फिफाको संयोजनमा कतारले फुटबलरहरुको उद्धार गरेको हो । काबुलबाट दोहाका लागि बिहिबार उडेको विमानमा महिला फुटबलरसहित उनीहरुका परिवारका सदस्य समेत थिए । कुल एक सयजनाको उद्धार गरी कतार लगिएको जनाइएको छ । […]

फिलिपिन्स र हङकङसँग भिड्न अभ्यासमा जुट्दै महिला फुटबलर

काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्समाको समूह 'एफ' मा नेपालले तयारी प्रतियोगिताका लागि तयारी अघि बढाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडीहरुले अभ्यास अघि बढाइरहेका छन्। प्रमुख प्रशिक्षक ग्यारी फिलिप्स नेपालमा हाल नभए पनि उनकै गाइडलाइन्समा प्रशिक्षण अघि बढाइएको छ। फिलिप्स अक्टोबर महिनामा नेपाल आउने बताइएको छ। क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले…