महिला फुटबलर दीपा न्यौपानेले आईलिग छनोट खेल्ने

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतीय आई लिग छनोट खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने  भएकी हुन्। दीपाले केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ। ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी…

सम्बन्धित सामग्री

नेपाली महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएका छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्न मंगलबार दिउसो साढे १ बजे भारततर्फ प्रस्थान गर्दैछिन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ […]