फिलिपिन्स र हङकङसँग भिड्न अभ्यासमा जुट्दै महिला फुटबलर

काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्समाको समूह 'एफ' मा नेपालले तयारी प्रतियोगिताका लागि तयारी अघि बढाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडीहरुले अभ्यास अघि बढाइरहेका छन्। प्रमुख प्रशिक्षक ग्यारी फिलिप्स नेपालमा हाल नभए पनि उनकै गाइडलाइन्समा प्रशिक्षण अघि बढाइएको छ। फिलिप्स अक्टोबर महिनामा नेपाल आउने बताइएको छ। क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले…