प्रभु लाइफ र महालक्ष्मी लाइफबीच भयो मर्जर सम्झौता, ५ अर्ब पुँजी कसरी पुर्‍याउला?

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।  काठमाडौंमा एक

सम्बन्धित सामग्री

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिमा योजना

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्जं भई एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बजारमा विक्रिको लागि विभिन बीमा योजना ल्याउने भएको छ । दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि साउन १ बाट विक्रि वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु छनौट भएको छ । नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आधिकारिक लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु लाइफ) र रमेशकुमार भट्टराई (लक्ष्मी लाइफ) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक गरेका हुन् । दुई कम्पनी मर्जरपछि बन्ने महालक्ष्मी लाइफ इन्स्योरेन्स […]

प्रभु र महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा ०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बिमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर...

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा […]

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्ज हुने भएका छन् । दुवै कम्पनीका प्रमुख मर्जरमा जान सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका छन् । दुवै...

बराबरी हैसियतमा प्रभु र महालक्ष्मी लाइफ मर्जरमा जाने

प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको भएको छ ।दुवै कम्पनीबीच बराबरी हैसियतमा मर्जरको सहमति भएको हो । सहमति पत्रमा प्रभु लाइफका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका हुन् । मर्जर पछि बन्ने कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहने सम्झौतामा […]

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिहीबार मर्जरमा जाने सहमति भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच प्रभुका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मीका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्सका स

महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

३० असार, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । दुई कम्पनीबीच बिहीबार मर्जरसम्बन्धी प्रराम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने सहमति भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । दुई कम्पनीबीच १ः१ को सेयर आदानप्रदान अनुपात […]