महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

३० असार, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । दुई कम्पनीबीच बिहीबार मर्जरसम्बन्धी प्रराम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने सहमति भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । दुई कम्पनीबीच १ः१ को सेयर आदानप्रदान अनुपात […]

सम्बन्धित सामग्री

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आधिकारिक लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु लाइफ) र रमेशकुमार भट्टराई (लक्ष्मी लाइफ) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक गरेका हुन् । दुई कम्पनी मर्जरपछि बन्ने महालक्ष्मी लाइफ इन्स्योरेन्स […]

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । आइतबार बसेको सञ्चालक समिति बैठकले यसअघि प्रभु लाइभ इन्स्योरेन्स कम्पनीकी सञ्चालकसमेत रहेकी शिक्षालाई अध्यक्षमा चयन गरेको हो । ३२ वर्षीया शिक्षा जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष बन्नसमेत सफल भएकी छिन् । उनी देवीप्रकाश भट्टचनको छोरी हुन् । देवीप्रकाश भट्टचन प्रतिनिधिसभा […] The post प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रभु लाइफ इन्स्योरेन्सको १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७४ साल मंसिर २८ देखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो । सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित […]

प्रभु र महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा ०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बिमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर...

प्रभु लाइफ इन्स्योरेन्सद्वारा बीमित परिवारलाई दाबी भुक्तानी

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ। २०७८ पौष २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो। पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) […]

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ आज छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सोही अवसरमा कम्पनीले वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ । उल्लेखित उद्देश्य […]

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा […]

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिहीबार मर्जरमा जाने सहमति भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच प्रभुका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मीका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्सका स

प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा बिहिबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ ।विशेष साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियूक्ती अनुमोदन गर्नुकासाथै प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गरेमा सोही अनुसार गर्न सञ्चालक […]

प्रभु लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं, ३ चैत । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा चैत ६ गते (आइतवार)का लागि बोलाएको छ । सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक समूहका शेयरधनीतर्फबाट एक जना एवम् स्वतन्त्र सञ्चालक नियुक्ती र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ […]