रानीमहलको अवलोकन

पाल्पा, २१ फागुन ।नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

सम्बन्धित सामग्री

ह्विलचेयरबाट पाटन दरबारको अवलोकन

१७ मंसिर,काठमाडौं । ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रमा र्‍याम्पबाट अपाङ्गता भएका व्यक्तिहरुले अवलोकन गरेका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा ललितपुर महानगरपालिकाले र्‍याम्पको व्यवस्था गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई  अवलोकन गराएको हो । अवलोकन गराउने क्रममा  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन योजनाबद्ध ढंगबाट काम गरेको दाबी […]

नेपालगञ्जमा ड्रोनबाट सुरक्षा अवलोकन

नेपालगञ्ज – प्रहरीले नेपालगञ्जमा ड्रोन क्यामेराबाट सुरक्षा अवलोकन थालेको छ। दसैँलाई लक्ष्य गरी प्रहरीले सहरको विभिन्न ठाउँको अवलोकन गरेको हो। बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, दसैँलाई लक्ष्य गरेर ड्रोनबाट गस्ती सुरु गरिएको छ। ड्रोनले प्रहरी पुग्न नसकेको ठाउँको अवलोकन गर्न सकिने प्रहरीको भनाइ छ। वडा प्रहरी कार्यालय, नेपालगञ्जमा बसेर प्रहरीले ड्रोन परिचालन गरेको […]

प्रधानमन्त्री दाहालद्वारा नयाँ भवनको अवलोकन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका छन् । प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाचौँ तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए। उनले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गरेका थिए ।  सो क्रममा प्रधानमन्त्रीले […]

प्रधानमन्त्री दाहालद्वारा नयाँ भवनको अवलोकन

काठमाडौँ,२० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका छन् । प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचाँै तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए । उनले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गरेका थिए । सो […]

चिडियाखाना अवलोकन गर्ने बढे

काठमाडौँको जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोककर्ताको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोककर्ताको सङ्ख्या बढ्दै गएको चिडियाखाना प्रशासनले जनाएको छ ।हिजो आज दैनिक कम्तीमा पनि एक हजार पाँच सयसम्म सदर चिडियाखाना अवलोकन गर्न आउने गरेको सदर चिडियाखाना प्रमुख रचना शाहले बताए । उनले भने, “कोरोना सङ्क्रमण दर घट्दै गएकाले अहिले चिडियाखाना अवलोकन गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ, सबैभन्दा बढी युवा

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गरेका छन्।शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनीहरूले इन्द्रजात्राको अवलोकन गरेका हुन्।इन्द्रजात्रा अवलोकनअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवताको रुपमा मानिने देवराज इन्द्रको पूजापाठ गरेकी थिइन्।उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।

राष्ट्रपतिद्वारा अन्नपूर्ण केबलकारको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा स्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी हुन्।'राष्ट्रपति केबलकारबाट सराङकोटसम्म पुग्नुभयो,' अन्नपूर्ण केबल कारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, 'माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो।' पोखराको सेती बगरमा रहेको स्टेसनबाट सराङकोटसम्म पुग्न सकिने यस केबलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि स

मतदान केन्द्रको स्थलगत अवलोकन

डाेटी। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति डाेटीले मतदान केन्द्रको स्थलगत अवलोकन गरेको छ । जिल्लाको शिखर नगरपालिका, जोरायल गाँउपालिका र बडिकेदार गाउँपालिकामा रहेको मतदान केन्द्रको अवलोकन गरिएको हो । यसअघि पूवीचौकी गाउँपालिकामा रहेको मतदान केन्द्रको पनि अवलोकन गरिएको थियो । जिल्ला सुरक्ष समिति डोटीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकबहादुर विष्टको नेतृत्वमा […]

अमेरिकी राजदूतद्वारा छठ अवलोकन

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले जनकपुरधामको छठ अवलोकन गरेका छन् । बुधबार राजदूत बेरीले जनकपुरधामको छठ अवलोकन गरेका हुन् ।राजदूत बेरीले जनकपुरधामस्थित गङ्गा सागर, धनुष सागर लगायतका स्थानमा पुगेर छठ पर्वको अवलोकन गरेका छन् ।  परिवारसहित जनकपुर पुगेका राजदूत बेरीले छठ पर्व मनाइरहेको स्थानीयवासीसँग तस्बिर समेत खिचाएका थिए ।

चार प्रदेशका कानुनमन्त्रीद्वारा लुम्बिनी अवलोकन

चार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । शनिबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका हुन् ।  भ्रमणका क्रममा मन्त्रीहरूलाई...