अमेरिकी राजदूतद्वारा छठ अवलोकन

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले जनकपुरधामको छठ अवलोकन गरेका छन् । बुधबार राजदूत बेरीले जनकपुरधामको छठ अवलोकन गरेका हुन् ।राजदूत बेरीले जनकपुरधामस्थित गङ्गा सागर, धनुष सागर लगायतका स्थानमा पुगेर छठ पर्वको अवलोकन गरेका छन् ।  परिवारसहित जनकपुर पुगेका राजदूत बेरीले छठ पर्व मनाइरहेको स्थानीयवासीसँग तस्बिर समेत खिचाएका थिए । 

सम्बन्धित सामग्री

अमेरिकी राजदूत बेरीद्वारा छठको अवलोकन

जनकपुरधाम – छठ पर्वको मुख्य दिन बुधबार नेपालका लागि अमेरिकी राजदूत रहेका रेण्डी बेरीले जनकपुरधामको छठ अवलोकन गरेका छन्। राजदूत बेरीले जनकपुरधामको छठ अवलोकन गरेका हुन्। राजदूत बेरीले जनकपुरधामको गंगा सागर, धनुष सागर, जानकी मन्दिरलगायत स्थानमा पुगेर छठ पर्व अवलोकन गरेका छन्। राजदूत बेरीले आफू पुनः एतिहासिक नगरी जनकपुरधाममा आउँदा र छठ पर्वको जीवन्त साक्षी […]