राष्ट्रपतिद्वारा अन्नपूर्ण केबलकारको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा स्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी हुन्।'राष्ट्रपति केबलकारबाट सराङकोटसम्म पुग्नुभयो,' अन्नपूर्ण केबल कारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, 'माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो।' पोखराको सेती बगरमा रहेको स्टेसनबाट सराङकोटसम्म पुग्न सकिने यस केबलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि स

सम्बन्धित सामग्री

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

बेनी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ। अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो। सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक […]

मनै लोभ्याउने अन्नपूर्ण हिमाल

प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीको एउटा पदमार्ग हो, ‘मौरीज हर्जोग पदर्माग ।’ यस पदमार्गबाट सुन्दर र लोभलाग्दो अन्नपूर्ण गाउँपालिका– ४ मा पर्ने अन्नपूर्ण हिमालको अवलोकन गर्ने नर्थ अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । यस क्षेत्रमा सहज पदमार्गका पूर्वाधार बनेपछि स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दृष्य अवलोकन […]

पुनहिलमा सूर्योदयको अवलोकन गर्दै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर सन्तोष गौतम/रासस

नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक

काठमाडौँ,१७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय नारच्याङ झरनामा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केवलकार अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौड्यालले जानकारी दिए।...

मेयर सम्मेलनमा सहभागी मेयरहरूद्वारा पोखराको अन्नपूर्ण केवलकार अवलोकन

नेपालका ६ वटा महानगरका मेयरहरूले पोखराको अन्नपूर्ण केबलकारको अवलोकन गरेका छन् । अन्नपूर्ण केबलकारको निमन्त्रणामा पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा शनिबार ६ वटा महानगरका मेयरहरूले उक्त केबलकार अवलोकन गरेको अन्नपूर्ण केवलकार प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले बताए । मेयरहरूलाई तल्लो स्टेसन हुँदै केबलकारबाट सयर गराउँदै माथिल्लो स्टेसनसम्म पुर्‍याइएको पौडेलले बताए । माथिल्लो स्टेसनमा भने […]

घोडेपानीमा लालीगुराँसको जंगल अवलोकन गर्दै पर्यटक

म्याग्दी, २२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ । तस्वीरः सन्तोष गौतम÷रासस

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटककाे संख्यामा वृद्धि

काठमाडौं । कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएकाे छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटकले अन्नपूर्ण अवलोकन गरेको जानकारी दिनुभयो । पदमार्गमा अहिले दैनिक ४० जना विदेशी पर्यटक ओहोरदोहोर गर्ने गरेको गुरुङले बताउनुभयाे । पछिल्लो समय […]

अन्नपूर्ण केबलकारको सूर्यदर्शन सेवा शुरु

पोखराको अन्नपूर्ण केबलकार चैत १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा आउने भएको छ । बिहान ५ बजेदेखि सांझ ६ बजेसम्म सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । यो सञ्चालनसंगै पर्यटकहरुले सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सक्छन् ।  गत फागुन ६ गतेबाट सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरि सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ ।त्यस्तै, सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको

अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन गरिने

आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ«ेलगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ। फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएको अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। ‘कोरोना संकटका कारण केबलकार निर्माणमा ढिला भएको थियो। पहिलो लकडाउन हटेलगतै जापानी प्राविधिक टोली आएर लठ्ठो टाँग्ने र डब्बा राख्ने