राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गरेका छन्।शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनीहरूले इन्द्रजात्राको अवलोकन गरेका हुन्।इन्द्रजात्रा अवलोकनअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवताको रुपमा मानिने देवराज इन्द्रको पूजापाठ गरेकी थिइन्।उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।

सम्बन्धित सामग्री

यस्तो देखियो इन्द्रजात्रा (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । बिहीबार दिउँसो राष्ट्रपति पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो । उहाँको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्री, सांसद, प्रदेश सभा सदस्य, काठमाडौं महानगरका मेयर […]

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन समाचार

आज मिति २०७९ साल भदौ महिनाको २४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा समेटिएको छ ।१. इन्द्रजात्रा मनाइयोराष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । शुक्रवार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गरेका छन् । शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनीहरूले इन्द्रजात्राको अवलोकन गरेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ। यसैदिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रही...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उहाँले इन्द्रजात्राको अवलोकन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार काकी, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति […]

तस्बिरमा हेर्नुस् इन्द्रजात्रा पर्व

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । शुक्रवार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायतको उपस्थिति थियो ।इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ ।भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा सुरु भएको इन्द्रजात्राको आइतबार विधिवत रूपमा पूजा अर्चना गरेर मनाइएको हो ।इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरूको उपस्थिति थियो । जात्रामा लाखेनाच, दशअवतार नाच, […]

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं, असोज ३ । भाद्र शुक्ल द्वादशीका दिन मनाइने इन्द्रजात्रा आइतबार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको छ । हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आइतबार विधिवत रुपमा पूजा गरि मनाइएको हो । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित उच्चपदस्थ अधिकारीहरुको […]

राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्राको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरमा पुगेर इन्द्रजात्राको अवलोकन तथा प्रसाद ग्रहण गरेकी छिन् । दिउँसो पौने चार बजे उनी जात्रा हेर्न र टीका तथा प्रसाद ग्रहण गर्न पुगेकी हुन् ।  जात्राको वेला...

राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन्। राष्ट्रपति भण्डारीले मुख्य दिन सोमबार साँझ हनुमानढोका गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन्। त्यस अवसरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरूकाे पनि सहभागिता थियो। इन्द्रजात्राको अवलोक...