काठमाडौं, असोेज १३। काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल फेला परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार पियुस अहिले हजुरबुवासँग बिहारमा छन् । र, अब काठमाडौँ ल्याउँदैछन् । बिहार घर […]