गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको अनेरास्ववियुको निष्कर्ष (भिडिओ)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारले गरेका गलत कामका कारण देश थप संकटमा पर्दै निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्दै संकटको निकासका लागि पहल गर्न आग्रह गरिएको अध्यक्ष समिक बडालले बताए । बैठकको निर्णय सार्वजनिक गर्दै उनले भागबन्डामा समय खर्च गर्नुपर्ने अवस्था र अर्कोतर्फ […]

सम्बन्धित सामग्री

के नेपाल संकटमा छ ?

हरेक पार्टीका नेताहरु भाषण गर्दा भन्ने गर्छन्– आज देश गम्भीर संकटमा छ । देशलाई संकटबाट बचाउन हामीले गम्भीर भएर लाग्नुपर्ने बेला आएको छ । गणतन्त्रवादी हुन् वा राजावादी, दुबै धारका नेताले अहिले भन्ने गरेको सुनिन्छ – देश गम्भीर संकटमा छ । व्यवस्था नै संकट पर्न लागेको छ । सबैले गम्भीर हुनुपर्ने परिस्थिति आएको छ । […]

देश आर्थिक संकटमा, मन्त्रीहरूचाहिँ विदेश दौडाहामा

मुलुक आर्थिक संकटमा परेका बेला सरकारी अधिकारी भने विदेश भ्रमणका लागि तँछाडमछाड गरिरहेका छन् । विदेशमा हुने स–साना कार्यक्रममा सहभागी हुन मन्त्रीस्तरीय भ्रमणहरू भइरहेका छन् ।

देश झनै संकटमा जानसक्ने स्थिति देखियोः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका छन्।...

देश झनै संकटमा जाने स्थिति देखियो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका छन्। सरकारलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गरेको भन्दै उनले देश झनै संकटमा जानसक्ने आशंका व्यक्त...

देश झनै संकटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको हो । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा रहने बताउनुभयो । […]

देश संकटमा परेपछि छाडेर कुलेलम ठोक्ने ती घानी, यी राजपाक्षे

दक्षिण एशियाली देश श्रीलंका यतिखेर आर्थिक संकटको सामना गरिरहेको छ। जनता सडकमा छन्। सरकार प्रमुख राष्ट्रपति गोतावाया राजपाक्षे देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगिसकेका छन्।आजभन्दा १० महिनाअघि अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि तालिबानलाई सत्ता सुम्पेर दुबई भागेका थिए। १ वर्षभित्र दुई एशियाली मुलुकका दुईजना राष्ट्रप्रमुख देश संकटमा हुँदा कुलेलम ठोकेका हुन्।यी दुई मुलुकका सरकार प्रमुख देश छाड्नुको कारण भने फरक-फरक रहेका छन्। पहिले कुरा श्रीलंकाको कुरा गरौं।स्वतन्त्रताको सात दशक

देश संकटमा छ

दक्षिण एशियाको सामाजिक आर्थिक हिसाबले कुनैबेलाको उदयमान देश सशस्त्र द्वन्द्वको विद्रोही पक्षको निर्मम दमन गरेर ख्याति कमाएको राजापक्षे परिवारको अधिनायकवादी शासनशैलीका कारण आज टाट पल्टिएको हो।...

भारतले भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा

एजेन्सी। संसारकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता भारतले अन्य मुलुकमा भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा परेका छन्। कतिपय देशमा भारतले निर्यात गरको भ्याक्सिनको पहिलो डोज लगाइसिकिएको छ र त्यहाँ दोस्रो डोजबारे आंशका बढेको छ। कोरोनाको दोस्रो भेरियन्टले भारतमै खतरा बढेकाले अन्य मुलुकलाई भ्याक्सिन दिन नसकेको हो। ९० मुलुकलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन दिएको भारत आफैं कोरोनाको सर्वाधिक मारमा छ।

भारतले भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा

एजेन्सी। संसारकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता भारतले अन्य मुलुकमा भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा परेका छन्। कतिपय देशमा भारतले निर्यात गरको भ्याक्सिनको पहिलो डोज लगाइसिकिएको छ र त्यहाँ दोस्रो डोजबारे आंशका बढेको छ। कोरोनाको दोस्रो भेरियन्टले भारतमै खतरा बढेकाले अन्य मुलुकलाई भ्याक्सिन दिन नसकेको हो। ९० मुलुकलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन दिएको भारत आफैं कोरोनाको सर्वाधिक मारमा छ।

संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए । ‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन् ।’ लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएक...