देश आर्थिक संकटमा, मन्त्रीहरूचाहिँ विदेश दौडाहामा

मुलुक आर्थिक संकटमा परेका बेला सरकारी अधिकारी भने विदेश भ्रमणका लागि तँछाडमछाड गरिरहेका छन् । विदेशमा हुने स–साना कार्यक्रममा सहभागी हुन मन्त्रीस्तरीय भ्रमणहरू भइरहेका छन् ।