देश संकटमा परेपछि छाडेर कुलेलम ठोक्ने ती घानी, यी राजपाक्षे

दक्षिण एशियाली देश श्रीलंका यतिखेर आर्थिक संकटको सामना गरिरहेको छ। जनता सडकमा छन्। सरकार प्रमुख राष्ट्रपति गोतावाया राजपाक्षे देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगिसकेका छन्।आजभन्दा १० महिनाअघि अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि तालिबानलाई सत्ता सुम्पेर दुबई भागेका थिए। १ वर्षभित्र दुई एशियाली मुलुकका दुईजना राष्ट्रप्रमुख देश संकटमा हुँदा कुलेलम ठोकेका हुन्।यी दुई मुलुकका सरकार प्रमुख देश छाड्नुको कारण भने फरक-फरक रहेका छन्। पहिले कुरा श्रीलंकाको कुरा गरौं।स्वतन्त्रताको सात दशक