संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए । ‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन् ।’ लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएक...

सम्बन्धित सामग्री

शर्मालाई राहत, केसी नैतिक संकटमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकारबाट गठन गरिएको छानबिन समितिले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा ‘भेरो अनलाइन भोटिङ सिस्टम’को संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औंल्याएको छ । एनआरएनएको ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण : छानबिन समिति अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त […] The post शर्मालाई राहत, केसी नैतिक संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलीले भने– सरकार संकटमा पर्छ जस्तो लाग्दैन

१९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् । राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन […]

निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गीय नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ […]

निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा: अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । आज (साेमबार) पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवस कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गाउँपालिकाको निर्वाचन जित्न १० करोड खर्च गरेको सुनिएको बताउँदै […]

स्थानीय तह निर्वाचन–२०७९: इलाममा गठबन्धनका दलबाटै बागी उम्मेदवार

सत्ता गठबन्धनमा आबद्ध इलामका ४ दलबीच भएको ‘सहमति’ उल्लंघन गर्दै तिनै दलले विभिन्न पदमा उम्मेदवारी मनोनयन गरेपछि गठबन्धन संकटमा परेको छ।...

संस्था कब्जा गर्ने संस्थापन पक्षको अन्तिम प्रयास, एनआरएनए संकटमा

दशौं महाधिवेशन तथा निर्वाचनको तयारीका क्रममा सुरु भएको सदस्यता आवेदन, राष्ट्रिय समन्वय परिषदहरूको निर्वाचन र महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन विवाद झाँगिंदै जाँदा गैरआवासीय नेपाली संघ (एनआरएनए) गम्भीर संकटमा पुगेको छ । विधान विपरीत एकलौटी गर्ने संस्थापन पक्षको तयारी र सोही अनुसारका निर्णयले दशौं महाधिवेशन तथा निर्वाचन नहुँदै संस्था नै विभाजनको सँघारमा पुगेको छ । जुन […]

वैशाखमा स्थानीय तहको निर्वाचन नभए संवैधानिक संकट : लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण आगामी वैशाखमा स्थानीय तहको निर्वाचन नभए संविधान र लोकतन्त्र नै संकटमा पर्ने बताउँछन् । सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका सम्बन्धमा मतैक्यता हुन नसकेर एक प्रकारको अन्योल देखिएको समयमै कानुनका ज्ञातासमेत रहेका प्रतिनिधिसभा सदस्य कर्ण संविधान र ऐन कानुनमा स्थानीय तहको निर्वाचनबारे कुनै अन्योल नरहेको दाबी गर्दछन् ।कर्णले रातोपाटीसँग कुरा गर्दै भने,‘संविधानले स्थानीय तहका पदाधिकारीको कार्यकाल पाँच वर्ष कल्पना गरेको छ ।’

सर्वोच्चमा महन्थ : साह्रै अन्याय भयो, निर्वाचन आयोगको निर्णय बदर गरियोस्

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि संकटमा फसेका नेता महन्थ ठाकुर सर्वोच्च पुगेका छन्। शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै ठाकुरले आफू अन्यायमा परेको भन्दै आयोगको निर्णय खारेज गर्न माग गरेका छन्। निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने संभावना रहेको भन्दै ठाकुरले रिटको अन्तिम टुंगो नलाग्दासम्म आयोगको निर्णय कार्यान्वयन नगर्न