कपिलवस्तु नगरपालिकाः उम्मेदवारको टुंगो लगाउन सकेनन् कांग्रेस र एमालेले

चुनाव आउन २७ दिन मात्र बाँकी रहँदा पनि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। गाउँदेखि शहरसम्म चुनावी चर्चा बढेसँगै उम्मेदवारको टुंगा नलाग्दा अन्यौलता पनि उतिक्कै छ।...

सम्बन्धित सामग्री

यी हुन् सुदूरपश्चिमका कांग्रेस उम्मेदवार

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका लागि ८ जना उम्मेदवारको टुंगो लगाएको छ । सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ । जस अनुसार आफ्नो भागमा परेका ९ मध्ये ८ सिटमा उम्मेद्वार टुंगो लगाएको कांग्रेस सुदूरपश्चिमका सभापति […]

कांग्रेस र एमालेले टुंगायो भक्तपुरमा उम्मेदवारी

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ।...

भक्तपुरमा सत्ता गठबन्धन दल र प्रतिपक्षी एमालेले लगाए उम्मेदवारको टुंगो

काठमाडौं । ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहबाट उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी भक्तपुरको नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला र […]

भक्तपुरमा गठबन्धन दल र एमालले लगाए उम्मेदवारको  टुंगो

भक्तपुर : ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन्। काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहबाट उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र  उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसैगरी  भक्तपुरको नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका  ओमचरण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। यस्तै चाँगुनारायण नगर प्रमुखमा कांग्

गठबन्धनले लगायो दोलखामा उम्मेदवारको टुंगो

काठमाडौँ – बाग्मती प्रदेश स्तरीय पाँचदलीय गठबन्धनको शुक्रबार बसेको बैठकले दोलखा जिल्लाको स्थानीय तह उम्मेदवारको टुंगो लगाएको छ। बागमती कांग्रेस सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले पाँचदलीय गठबन्धनको उम्मेदवारको टुंगो लगाएको हो।

कांग्रेस संसदीय बोर्ड गठनको गृहकार्य सुरु, चैतभित्रै उम्मेदवारको टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बोर्ड गठनको गृहकार्य सुरु गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै कांग्रेसले उम्मेदवार टुंगो लगाउन बार्ड गठनको गृहकार्य थालेको हो । समिति गठनका लागि कांग्रेसले आगामी शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस विधानअनुसार संसदीय समिति गठन गर्न ढिलाइ भइसकेको छ । निर्वाचन आयोगले बैशाख ११ र […]

उम्मेदवारको टुंगो लगाउन संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसकोे १४औं महाधिवेश भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ । संस्थापन पक्षले उम्मेदवार छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान […]

कांग्रेस लुम्बिनीको चुनावमा यी हुन् पौडेल पक्षका पदाधिकारीका उम्मेदवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू हुँदैछ । पौडेल पक्षले रोल्पाका अम्मर पुनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । उनी रोल्पा कांग्रेसको निवर्तमान सभापति तथा पूर्व राज्यमन्त्री हुन् ।  उपसभापति पदमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवार बनाइएको छ । श्रेष्ठ गुल्मीका पूर्व कांग्रेस सभापति तथा पाठक प्रदेश सांसद हुन् ।&nb...

कांग्रेस महाधिवेशन : ललितपुरमा राणा प्यानलले लगायो उम्मेदवारको टुंगो

ललितपुरमा उदयशमशेर राणाको प्यानलले उम्मेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेश नजिकिँदै गर्दा राणाको प्यानलले उम्मेदवारको टुंगो लगाएको हो। ललितपुरमा क्षेत्र नं. १ (क) र (ख)को अधिवेशन मंसिर ३ गते...