भक्तपुरमा सत्ता गठबन्धन दल र प्रतिपक्षी एमालेले लगाए उम्मेदवारको टुंगो

 काठमाडौं । ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहबाट उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी भक्तपुरको नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला र […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहित ३५ पद बाँडफाँटको जोडघटाउमा सत्ता गठबन्धन दल

गठबन्धनको निरन्तरता र प्याकेजमा सहमति जुटाउनुपर्ने निर्णयले प्रधानमन्त्रीबाहेकका पद पनि महत्वका छन् भन्ने देखाएको छ ।

सर्लाही क्षेत्र नम्बर ३ मा गठबन्धन दल भित्र खटपट,अन्तरघातकाे डर

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ मा सत्तारूढ गठबन्धन दल भित्र खटपट सुरु भएको छ। नेकपा माओवादी केन्द्रका नेता जवहार कुशवाहाले प्रदेश (क) बाट `बागी´ स्वतन्त्र उम्मेदवार दिएपछि गठबन्धन दल भित्र अन्तरघातको आशंका सुरु भएको हो। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल भित्र भागबन्डा हुदाँ नेकपा माओवादी केन्द्रलाई संघ, एकीकृत समाजवादीलाई प्रदेश (क) र […] The post सर्लाही क्षेत्र नम्बर ३ मा गठबन्धन दल भित्र खटपट,अन्तरघातकाे डर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धन दल निर्णायक छलफलमा जुटेका छन् । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आज आइतबार पनि छलफलमा जुट्दैछन् । गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकअघि नेताहरुले पार्टीभित्र र अन्तरपार्टीसमेत छलफल गरेका छन् […]

माओवादीले बजेटका विषयमा एमालेसंग छलफल गर्ने

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका विषयमा सो पार्टीसंग छलफल गर्ने र बजेट निर्माणमा अनधिकृत व्यक्तिको चलखेल भएको विषयमा संसदीय छानबिन समिति बनाउन तयार भएको छ । बुधबार बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले बजेटकाा विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने र संसदीय छानबिन समिति गठन …

पेट्रोलियम पदार्थको मूल्य घटाउन सत्ता गठबन्धन दल सहमत

सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको […]

माओवादीले जनयुद्धकालीन नीति लियो : डा. रिजाल

अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धन दल माओवादी केन्द्रले १० वर्षे सशस्त्र यद्धकालको नीति जस्तो एकातिर चिच्याएर अर्कोतिर प्रहार गर्ने नीति अपनाएको आरोप लगाइएको छ । पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा माओवादीको नीतिबारे टिप्पणी गर्दै सो कुरा बाउनुएको हो । उहाँले भन्नुभयो द्वन्द्वका बेला उहाँहरु पूर्वमा सानो पटका …

एमसीसी पारित गर्न सहयोग गर्नुस्- देउवा, हाम्रो माग पूरा गर्नुस्- ओली

भेटमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न असहयोग गरेको भन्दै एमसीसी पारित गर्न एमालेको सहयोग मागेको एमाले नेता रिजालले बताउनुभयो ।

नेकपा (एस)ले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले पेश गरेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एस)को सचिवालयको बैठकले एमसीसी संसदमा दर्ता भएसँगै यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । खतिवडाले भन्नुभयो ‘एमसीसी …

राष्ट्रियसभा निर्वाचन : कर्णाली र सुदूरपश्चिममा सत्ता गठबन्धन दल विजयी

समाचार अनुसार कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांग्रेसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार विजयी उम्मेदवारमा महिला क्लस्टरतर्फ नेपाली …

सत्ता गठबन्धन दल जसपाले संविधान दिवसमा भाग नलिने

काठमाण्डाै – काठमाण्डाै सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ । जनआन्दोलन तथा मधेश आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान तथा पहिलो संविधान सभामा सर्वसम्मत भएका विषयलाई उपेक्षा गरी नेपालको संविधान २०७२ जारी भएको भन्दै जसपाले दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको हो ।  अध्यक्ष उपेन्द्र यादवले आज शनिवार विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न ...