यी हुन् सुदूरपश्चिमका कांग्रेस उम्मेदवार

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका लागि ८ जना उम्मेदवारको टुंगो लगाएको छ । सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ । जस अनुसार आफ्नो भागमा परेका ९ मध्ये ८ सिटमा उम्मेद्वार टुंगो लगाएको कांग्रेस सुदूरपश्चिमका सभापति […]