स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो चैत महिनाभित्रै लगाइसक्ने कांग्रेस प्रवक्ता महतको भनाई

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवाको टुंगो चैत महिनाभित्रै लगाइसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सल्यानले आज गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै प्रवक्ता महतले पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको बताउनुभएको […]