कञ्चनपुरको तिलाचौरमा नेपालआमाको मूर्ति निर्माण हुने

कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा नेपालआमाको मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाले ५० लाख रुपैयाँ

सम्बन्धित सामग्री

मूर्ति बनाउन जैसी हुम्ला

सिमकोट – बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–२ स्थित लाटो बस्तीमा घर भएका कर्णप्रसाद जैसी कलात्मक मूर्ति निर्माण गर्न हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन्। उनले केही समयदेखि आफ्नो जीविकोपार्जन गर्न मूर्तिकला निर्माण गर्दै आएका हुन्। जैसी मूर्ति निर्माण गर्नका लागि केही महिनादेखि हुम्लामा बसोबास गर्दै आएका छन्। उमेरले ५० वर्ष पुगेका जैसी केही वर्षदेखि मूर्तिकलामा रमाउँदै आएका […]

टोखामा पैँतीस फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने

काठमाडौँ, ५ वैशाख । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागिएको जानकारी दिए । सो मूर्ति निर्माणका लागि टोखा नगरपालिकाले श्रीबहादुर […]

साराङकोटमा ६ करोडको लगानीमा पञ्चमुखी गणेशको मूर्ति निर्माण गरिँदै

कास्की । साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताउनुभयो । “पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट […]

जापानमा ६५ फिट अग्लो बुद्धकाे मूर्ति बन्याे (फाेटाेफिचर)

काठमाडौं । जापानमा करिब ६५ फिट अग्लो तथागत भगवान बुद्धको मूर्ति निर्माण सम्पन्न भएको छ । क्यूशु प्रान्त कुमामोतो, कामी आमाकुसामा एक विशाल चट्टानी पहरामा नेपाली मूर्तिकारहरुले भगवान बुद्धको मूर्ति निमार्ण सम्पन्न गरेका हुन् । ओसिमा सेकिबुचुयामा मूर्ति निर्माण प्रतिष्ठानको अगुवाईमा नेपाली मूर्तिकारहरुले एउटै विशाल ढुंगामा कुँदिएको यस शताब्दीको विश्वकै अग्लो भगवान बुद्धको मूर्ति निर्माण […]

देवघाटमा शिवको मूर्ति निर्माण गरिने

पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ । भरतपुर नगरपालिका–१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण गर्न लागेको हो ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार देवघाट क्षेत्र विकास समितिले मूर्तिका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको ठाउँमा प्रतिष्ठानलाई मूर्ति निर्माण गर्न भनिएको हो । प्रदेश सरकारले निर्माण गरेको देवघाट धामको विस्तृत अध्ययन प्रतिवेदनमा ३० फिट अग्लो अष्

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।उक्त मूर्तिको बिहीबार उद्‍घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।जिल्लाको गोसाइँकुण्ड गाउँपालिका(६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्

बोध गयामा बुद्धको यस्तो मूर्ति बन्दै

एजेन्सी, २९ फागुन । भारतको विहार राज्यको बोधगयामा आकर्षक तरिकाले बुद्धको मूति निर्माणका क्रममा छ । १०० फिट लम्बाई र ३० फिट अग्लो मूर्तिमा बुद्ध पल्टिइरहेको अवस्थामा छन् । बुद्ध इन्टरनेशनल वेलफेयर मिसनले उक्त मूर्ति निर्माण गरिरहेको हो । सन्ु २०१९ बाट निर्माण सुरु भएको मूर्ति कलकत्ताका कालीगढहरु प्रयोग भएका छन् । मूर्ति निर्माणमा फाइबरग्लासको […]

बिक्रीका लागि राखिएको सरस्वतीको मूर्ति

सप्तरीको राजविराजमा बिक्रीका लागि निर्माण गरी राखिइएको सरस्वतीको मूर्ति । तस्बिर, रासस

शुक्लागण्डकीमा शहीदको सम्मानमा मूर्ति निर्माण

काठमाडौं, ८ साउन । शुक्लागण्डकी नगरपालिका–२ स्थित हलेदीमा जनयुद्धका शहीदको सम्मानमा प्रतिकात्मक मूर्ति निर्माण गरिएको छ । करिब बीस फिट अग्लो स्तम्भ निर्माण गरेर स्तम्भमाथि बन्दुक बोकेका महिला र पुरुषको प्रतिकात्मक मूर्ति निर्माण गरिएको हो । महिलाको साढे पाँच फिट र पुरुषको छ फिटको अग्लो मूर्ति राखिएको छ । शहीदको बलिदानलाई सम्मान गर्दै इतिहासलाई जीवन्त […]

माटोबाट बनाइएका सरस्वतीका मूर्ति

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित माटोबाट निर्माण गरेर बिक्रीका लागि राखेको विद्याकी देवी सरस्वतीका मूर्ति । वसन्त पञ्चमीमा मूर्ति बिक्री हुने गर्छ । यसवर्षको बसन्त पन्चमी आज परेको छ । तस्बिरः रासस