काठमाडौं, ८ साउन । शुक्लागण्डकी नगरपालिका–२ स्थित हलेदीमा जनयुद्धका शहीदको सम्मानमा प्रतिकात्मक मूर्ति निर्माण गरिएको छ । करिब बीस फिट अग्लो स्तम्भ निर्माण गरेर स्तम्भमाथि बन्दुक बोकेका महिला र पुरुषको प्रतिकात्मक मूर्ति निर्माण गरिएको हो । महिलाको साढे पाँच फिट र पुरुषको छ फिटको अग्लो मूर्ति राखिएको छ । शहीदको बलिदानलाई सम्मान गर्दै इतिहासलाई जीवन्त […]