देवघाटमा शिवको मूर्ति निर्माण गरिने

पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ । भरतपुर नगरपालिका–१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण गर्न लागेको हो ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार देवघाट क्षेत्र विकास समितिले मूर्तिका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको ठाउँमा प्रतिष्ठानलाई मूर्ति निर्माण गर्न भनिएको हो । प्रदेश सरकारले निर्माण गरेको देवघाट धामको विस्तृत अध्ययन प्रतिवेदनमा ३० फिट अग्लो अष्

सम्बन्धित सामग्री

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने

काठमाडौँ, ३ चैत । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिए । समझदारीपत्रमा अन्तर्राष्ट्रिय […]

४२ फिटको ढुंगामा बुद्धमूर्ति बनाइने

नागार्जुन नगरपालिकामा ४२ फिट लामो एउटै ढुंगाबाट मैत्रेय बुद्ध निर्माण गरिने भएको छ । वडा ७ को गोदामथोकस्थित गुरुङ डाँडाको करिब ४ रोपनी क्षेत्रफलभित्र मूर्ति स्थापना गर्ने गुरुयोजना छ । योजनाअनुसार काम सम्पन्न भए नेपालको सबैभन्दा अग्लो तथा एउटै पत्थरबाट बनेको पहिलो बुद्धमूर्ति हुने नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका अध्यक्ष तथा दृष्टिविहीन वैज्ञानिक रमेशप्रसाद दाहालले बताए ।

ऐनापहरामा आधुनिकपार्क निर्माण सुरु

काठमाडौँ,६ पुष । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल ऐनापहरामा आधुनिक पार्क निर्माण गर्न थालिएको छ । पृथ्वीराजमार्गको नजिकै रहेको ऐनापहरालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले पार्क निर्माण सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा निर्माण गरिने पार्क मङ्गलबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिलान्यास गरे । ऐनापहराको वरपर रहेका चट्टानमा आकर्षक देवीदेवताको मूर्ति निर्माण […]

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्की । कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए ।

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्की– कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए । ‘पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट […]

देवघाटमा शिवको मूर्ति निर्माण गरिने

पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ ।

एउटै ढुंगामा ८० फिट उचाईँको बुद्धको मूर्ति, लागत पाँच करोड

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईँको बुद्वको मूर्ति निर्माण गरिने भएको छ । पाँचपोखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागको ५ करोड लागतमा मूर्ति स्थापना गरिन लागिएको हो । एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्ने छन् । ठूलो ढुंगासहित पालिकाभित्र रहेको […]

व्यासभूमिलाई प्रचार गर्न १०८ फिटको व्यासमूर्ति निर्माण गरिने

व्यासभूमिलाई प्रचार गर्न १०८ फिटको व्यासमूर्ति निर्माणको चर्चा भएको एक दशक भयो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित विसं २०६८ मा महायज्ञ लगाइयो । महायज्ञबाट रु ७० लाख रकम सङ्कलन भयो । मूर्ति निर्माणका लागि करोडौँ बजेट लाग्ने भएपछि मूर्ति निर्माणको प्रयास सफल हुन सकेन ।

पूर्व विद्यार्थीको सहयोगमा ४० फिट अग्लो बुद्धमूर्ति निर्माण गरिने

बारा : बाराको निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको समूहले निजगढ ४ को मोहोरी पार्कमा आकर्षक बुद्धको मूर्ति बनाउन सुरु गरेको छ। विस २०५७ व्याचले प्रदेश २ कै ठूलो ४० फिट अग्लो बुद्धमूर्ति निर्माण गर्न शिलान्यास गरिएको छ। मूर्तिको निर्माण समितिका संयोजक खड्गराज मैनाली, रामहरी खरेल अभिषेक चिमरि...

जुँगे महादेवको मन्दिर पुन : निर्माण

नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ ।