कांग्रेसले पनि अघि बढायो लोकतान्त्रिक गठबन्धन - Naya Patrika

एमाले–माओवादी–नयाँ शक्ति गठबन्धन विरोधाभासपूर्ण र अवसरवादी रहेको निष्कर्ष – एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलदेखि पार्टी एकतासम्म गर्ने सहमति गरेपछि कांग्रेसले पनि बृहत् लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील मोर्चा बनाएर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

वाम-लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार रहेको बताएका छन्।   पार्टीनिकट नेवा राष्ट्रिय संघको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेसले विगतको समझदारीबाट पछि...

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : अध्यक्ष नेपाल

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन् ।  पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए।  उनले संवैधानिक तथा राजकीय पद बाँडफाँडमा […] The post वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : अध्यक्ष नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार’

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन् । पार्टी निकट नेवा राष्ट्रिय संघको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए। उनले संवैधानिक तथा राजकीय पद […]

लोसपाको देउवालाई प्रस्तावः वाम छाडौँ, लोकतान्त्रिक गठबन्धन गरौँ

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निमार्ण गरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ। नेपाली कांग्रेसले वामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य मान्यतामा कालान्तरमा ह्रास आउने र वामपन्थी शक्ति झन् बलियो बन्दै जाने तर्क गर्दै लोकतान्त्रिक गठबन्धन बनाउन जोड गरेको हो। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर […]

कांग्रेसले गठबन्धन अझै कस्ने

वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय

वामपन्थी गठबन्धनलाई ‘काउन्टर’ दिन कांग्रेसले बनायो ६ दलको लोकतान्त्रिक गठबन्धन

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिले वामपन्थी गठबन्धन निर्माण गर्दै संघ र प्रदेश निर्वाचनमा तालमेल गर्ने घोषणा गरेपछि त्यसलाई 'काउन्टर' गर्न नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने भएको छ। गठबन्धनमा कांग्रेससँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), संघीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक र फोरम लोकतान्त्रिक रहने भएका छन्। प्रधानमन्त्री निवास…

कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धनका लागि छलफल थाल्यो

प्रमुख प्रतीपक्ष एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेलको घोषणा भएलगतै कांग्रेसले पनि बृहत् लोकतान्त्रिक गठबन्धन निर्माणको पहल थालेको छ ।