वामपन्थी गठबन्धनलाई ‘काउन्टर’ दिन कांग्रेसले बनायो ६ दलको लोकतान्त्रिक गठबन्धन

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिले वामपन्थी गठबन्धन निर्माण गर्दै संघ र प्रदेश निर्वाचनमा तालमेल गर्ने घोषणा गरेपछि त्यसलाई 'काउन्टर' गर्न नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने भएको छ। गठबन्धनमा कांग्रेससँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), संघीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक र फोरम लोकतान्त्रिक रहने भएका छन्। प्रधानमन्त्री निवास…

सम्बन्धित सामग्री

लोसपाको देउवालाई प्रस्तावः वाम छाडौँ, लोकतान्त्रिक गठबन्धन गरौँ

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निमार्ण गरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ। नेपाली कांग्रेसले वामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य मान्यतामा कालान्तरमा ह्रास आउने र वामपन्थी शक्ति झन् बलियो बन्दै जाने तर्क गर्दै लोकतान्त्रिक गठबन्धन बनाउन जोड गरेको हो। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर […]

समाजवादी लक्ष्य हासिल गर्न गठबन्धन भरपर्दो विकल्प: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसकाे अवसरमा आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका […]

वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गरे । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको उनको भनाइ छ ।&

वाम-लोकतान्त्रिक गठबन्धन नै नेचुरल रैछ : प्रचण्ड (भिडिओ)

‘कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था हुँदा मुलुकले केही पाएन तर कांग्रेस कम्युनिष्ट मिलेपछि प्रजातन्त्र पुनःस्थापना पनि भयो, शान्तिप्रक्रिया पनि भयो, संविधानसभाबाट संविधान पनि बन्यो । यो वामपन्थी र प्रजातन्त्रवादी शक्तिकै सहकार्यले सम्भव भएको हो’, संयुक्त चुनावी सभामा प्रचण्डले भने ।

प्रचण्डको आकस्मिक पत्रकार सम्मेलनको अर्थ के ?

हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होलीवाइन, हिन्दुवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ ।’

एमालेले होलीवाइन र राजा महाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबिच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम(लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजा महाराजाहरूको गठबन्धन’ बिच प्रतिस्पर्धा हुने बताए । प्रचण्डले भने, ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र […]

दलहरू आर्थिक समृद्धितर्फ लाग्लान् !

नयाँ संविधानअनुसार प्रदेश र केन्द्रको चुनाव सम्पन्न भई नयाँ सरकार निर्माणका लागि पहल भइरहेको छ । निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकाले दलका नेताहरूले राजनीतिक अन्योलको अन्त्य भएको दाबी गरेका छन् । आशा गर्न सकिन्छ, यो वाम गठबन्धनले पक्कै पनि राजनीतिक स्थिरता दिनेछ । यसको मुख्य कारणमा राजनीतिक ध्रुवीकरणलाई लिन सकिन्छ । लोकतान्त्रिक गठबन्धन र वामपन्थी गठबन्धन छुट्टाछुट्टै कित्ता भएको छ ।

द्विविधाग्रस्त नेपाली कांग्रेस

वामपन्थी गठबन्धनको प्रतिक्रियामा देउवाले बनाउन खोजेको कथित लोकतान्त्रिक गठबन्धन अस्तित्वमा आउनु अगाडि नै जोखिममा परेको छ । त्यसो हुनु स्वाभाविक नै थियो किनभने लोकतान्त्रिक भन्ने बिल्ला दिएर आफ्नो कित्तामा ल्याउन खोजेकाहरू वास्तवमा सत्ताखोर अवसरवादी झुन्ड मात्र थिए ।

काठमाडौंका १० वटा क्षेत्रमा कसले मार्ला बाजी? यस्तो छ मतको लेखाजोखा

काठमाडौं : पार्टी नै एकता गर्ने भन्दै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेलको घोषणा गरेपछि मुलुक नयाँ राजनीतिक ध्रुवीकरणतर्फ अग्रसर भएको छ। वामपन्थी पृष्ठभूमिका दलहरुको गठबन्धन बनेपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाउने गृहकार्यमा छ। आफ्नो गठबन्धनमा राप्रपा, राप्रपा...