अधिनायकवाद आइसकेको भन्दै राजपा र नयाँ शक्तिसँग ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन कांग्रेसको प्रस्ताव :: Pahilopost.com

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा रहेका लोकतान्त्रिक शक्तिहरुलाई मिलाएर ‘लोकतान्त्रिक गठबन्धन’ बनाउने प्रस्ताव गरेको छ। आज संघीय संसद भवन नयाँ बानेश्वरमा कांग्रेसले बोलाएको छलफलमा कम्युनिष्ट सरकार अधिनायकवादी बनेको भन्दै लोकतान्त्रिक शक्तिहरु मिल्नु पर्ने धारणा राखेको हो। छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले अधिनायकवाद आइसकेकोले अब गठबन्धन बनाएर अगाडि

सम्बन्धित सामग्री