असार तेस्रो हप्तासम्म तनहुँमा ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।यस वर्ष समयमै वर्षा भएकाले अघिल्लो वर्षको तुलनामा यसपटक छिटो रोपाइँ शुरू भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।अघिल्लो वर्ष यही समयसम्म जिल्लामा १८ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको थियो । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लामा ११ हजार ५०० ...