कोरोना र निषेधाज्ञाले चितवनका ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।

सम्बन्धित सामग्री

कोरोना संक्रमण नियन्त्रित छ तर …

पछिल्लो अवस्थामा विश्वमा कोरोना संक्रमण क्रमशः घट्दै गएको छ र यसको प्यान्डेमिक पनि नियन्त्रण उन्मुख देखिन्छ। हाल विश्वमा समग्रमा करिब ३५००००–५५०००० दैनिक कोरोना संक्रमण र करिब ८००–१७०० दैनिक कोरोना मृत्यु देखा परिरहेको छ। डब्लुएचओको तथ्यांकअनुसार कोरोना प्यान्डेमिक सुरु भएयता हालसम्म सबैभन्दा अत्यधिक दैनिक संक्रमण ४०००००० भन्दा धेरै र दैनिक मृत्यु २०००० भन्दा धेरै भएको थियो। […]

फेरि बढ्न थाल्यो कोरोना

विश्वमा कोरोना संक्रमण र यसको प्यान्डेमिकमा केही कमी हुँदै गइरहेको अवस्थामा पछिल्लो समय यसमा फेरि केही वृद्धि हुनथालेको संकेत देखिएको छ। दैनिक करिब ३००००० जतिमा झरिसकेको विश्वको दैनिक कोरोना संक्रमण पछिल्लो समय ७००००० पुगेको छ भने दैनिक कोरोना मृत्यु पनि ७००बाट १५०० नाघेको छ। पछिल्लो समय विश्वमा कोरोना संक्रमणमा फेरि केही वृद्धि देखिनुमा अमेरिका र […]

गर्भवती अवस्थामा कोरोना संक्रमण भए समय अगावै बच्चा जन्मिन सक्छ ?

काठमाडौं । कोरोना भाइरस संक्रमणको चौथो लहर विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ । संक्रमण बढेका कारण चीनका केही सहरमा लकडाउन गरिएको छ भने भारतमा पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । जनस्वाथ्य विज्ञहरु कोरोना भाइरसको संक्रमण फेरि फैलिने आशंका व्यक्त गरिरहेका छन् । वैज्ञानिकले कोरोना भाइरसका कारण महिलालाई अस्पताल र आईसीयूमा भर्ना हुन जोखिम हुने […]

उपचारका लागि तयारी अवस्थामा रहन प्रदेश मन्त्रालयको निर्देशन

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

पुरानै अवस्थामा फर्किँदै बाँके

कोभिड–१९ (कोरोना भाइरस) बाट थिलथिलो भएको बाँके पछिल्लो समय पुरानै अवस्थामा फर्किँदै गएको छ।

हेटाैंडा : अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्छन् कोरोना संक्रमित

हेटौंडा : गत सोमबार बिहान १० बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा एउटा एम्बुलेन्स रोकियो। एम्बुलेन्सले भीमफेदी गाँउपालिका-६ की ८६ वर्षीय कोरोना संक्रमित वृद्धालाई ल्याइएको थियो। स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको अवस्थामा अस्पताल आइपुगेकी उनलाई राख्ने बेड अभाव भयो। १० वटा बेड रहेको इमर्जेन्सी वार्डमा कुर्सीमा समेत राखेर १४ जनाको उपचार गरिँदै थियो भने अन्य बेड संक्रमितले भरिएका थिए।अक्सिजनको लेभल ६५ मात्रै रहेकी उनलाई एम्बुलेन्सभित्रै अक्सिजन दिने र अन्य उपचार गर

कोरोना कहरले खाद्यान्न उद्योग बन्द हुने अवस्थामा

कृष्णउदास खनाल, वीरगञ्ज । कोरोना महामारीका प्रभावका कारण खाद्यान्न उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । महामारीको अवस्था भयावह बन्दै गएर त्रास बढेकाले उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन नसक्ने अवस्था सिर्जना भएसँगै उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आएको हो । दाल, चामल र तेललगायत खाद्यान्न उत्पादन गर्ने अधिकांश उद्योगहरू वीरगञ्ज,विराटनगर, नेपालगञ्ज लगायत शहरमा रहेका छन् […]

बन्द हुने अवस्थामा खाद्यान्न उद्योग

काठमाडौं, बैशाख २६ । कोरोना महामारीको प्रभावका कारण खाद्यान्न उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । महामारीको अवस्था भयावह बन्दै गएर त्रास बढेकाले उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन नसक्ने अवस्था सिर्जना भएसँगै उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आएको हो । दाल, चामल र तेललगायत खाद्यान्न उत्पादन गर्ने अधिकांश उद्योग विराटनगर, वीरगञ्ज, नेपालगञ्जलगायत शहरमा रहेका छन […]

यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो

कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस

पर्यटकीय गाउँ ओलाङचुङगोला विस्थापित हुने अवस्थामा

ताप्लेजुङ – कञ्चनजङ्घाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । कोरोना कहरका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भञ्ज्याङ सील(बन्द) गरेपछि आम्दानीको श्रोत सकिएको छ ।  आम्दानीको स्राेत सकिएपछि गाउँ विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । स्थानीय स्तरमा उत्पादित गलैँचा, घ्यू, छुर्पी लगायतका सामग्रीहरुले नेपाली बजारमा खासै भाउ नपाउने र व्यापार पनि निकै कम हुनेगरेको स्थानीयको गुनासो छ । ‘चीन ठूलो बजार भएकाले ती...