भदाै अन्तिमपछि सरकारले ल्याएकाे छैन काेराेनाविरुद्धकाे खाेप

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन। सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो। कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए। कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप […]

सम्बन्धित सामग्री

फेरि थपियाे एचपीभी खाेप अभियानकाे समय, १० असाेजसम्म लगाइने

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खाेप अभियानको समय फेरि थपेकाे छ । स्वास्थ्य सेवा विभागले खाेप अभियानकाे अवधि थप ५ दिन लम्ब्याएकाे हाे ।

फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई 'बुस्टर' डाेज !

काठमाण्डाै – सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने बताउनुभएको हो । २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खाेप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेदेखि दोस्रो डोज खाेप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो । मन्त्री खतिवडाले १२ देखि...

सरकारले अब निजी अस्पतालबाट पनि काेभिडविरुद्धको खाेप दिने

काठमाडौं । सरकारले अब निजी अस्पतालहरूबाट पनि काेभिड १९ विरुद्धको खाेप दिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै मेडिकल कलेज तथा निजी अस्पतालहरूबाट पनि १८ वर्षमाथिका नागरिकलाई खाेप दिइने जानकारी गराएकाे हाे । पचास बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खाेप केन्द्र सञ्चालन गर्न पाउनेछन् । देशभरिका ५०...

स्विट्जरल्यान्डले दिएकाे काेराेनाविरुद्धकाे १ लाख ४४ हजार डाेज खाेप हस्तान्तरण

काठमाण्डाै – नेपाललाई स्विट्जरल्यान्ड सरकारले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएकाे छ । स्विट्जरल्यान्डले नेपाललाई एक लाख ४४ हजार डाेज काेराेनाविरुद्धकाे एस्ट्राजेनेका खाेप उपलब्ध उपलब्ध गराएकाे हाे ।  आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापलरले खोप हस्तान्तरण गर्नुभएको हो । स्विट्जरल्यान्डले नेपाललाई काेराेनाविरुद्धकाे खाेपसहित पीसीआर परीक्षण ...

खरिद गरेको ७ महिनापछि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप आज आउँदै

खरिद गरेकाे सात महिनापछि बाँकी १० लाख डाेज खाेप नेपाल आउन लागेकाे हाे। सरकारले गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाएको थियो।

असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकाले खोप पाउने छैनन् ।

खाेप लगाएकाहरुलाई आफ्नो देश प्रवेश गर्न दिने कुवेतको तयारी

कठमाण्डौ – खाडी देश कुवेतले कोरोना विरुद्धको खाेप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका स्थानीय पत्रिकालाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । कुवेतले केही दिन पहिले बायोएनटेक, मोडेर्ना, अक्सफोर्ड एस्ट्राजेनिका, जोनसन जोनसन खाेपलाई मान्यता दिएको छ । अब यी खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिइने जनाइएको हाे । कोरोना महामारीको संक्रमण फैलिएसँगै कुवेतले गएको जनवरीदेख...

भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६००

भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ।