भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६००

भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ।

सम्बन्धित सामग्री

फेरि थपियाे एचपीभी खाेप अभियानकाे समय, १० असाेजसम्म लगाइने

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खाेप अभियानको समय फेरि थपेकाे छ । स्वास्थ्य सेवा विभागले खाेप अभियानकाे अवधि थप ५ दिन लम्ब्याएकाे हाे ।

ललितपुरमा आजदेखि बुस्टर डाेज, यी अस्पतालमा लगाइन्छ खाेप

ललितपुरमा आजदेखि काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाइने भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएकाे हाे ।त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ ।  खाेप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । खाेप केन्द्र कहाँ-कहाँललितपुर महानगरपालिकासुमेरु अस्पतालसर्वाङ्ग अस्पतालअल्का अस्पतालस्टार अस्पतालनिदान अस्पतालबिएन्डबी अस्पतालमेडिसिटी अस्पताल

माेडर्ना खाेप पनि नेपाल आइपुग्याे !

काठमाण्डाै – कोभ्याक्स सुविधा अन्तर्गत एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेकाे छ । आज शुक्रवार दिउँसाे ती खाेप काठमाण्डाै आइपुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एन्ड जाेनसन र फाइजर खोप लगाइएको छ ।

जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

वर्लिन । जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घाेषणा गरेकाे छ । साथै, खाेप नलगाएका व्यक्तिलाई अनिवार्य खाेप लगाउन पनि आह्वान गरेकाे छ । नयाँ नियमअनुसार खाेप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएकाे छ । काेभिडबाट हालै निकाे भएका व्यक्तिलाई भने तत्कालका लागि याे प्रतिबन्ध लागू नहुने भएकाे छ । त्यस्तै, संसदबाट कानुन […] The post जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जापानबाट आइपुग्यो ​थप दुई लाख अस्ट्राजेनेका खाेप

काठमाडौँ, ५ भदौ। जापानले नेपाल सरकारलाई काेभ्याक्स सुविधामार्फत् उपलब्ध गराएकाे अस्ट्राजेनेका खाेप नेपाल आइपुगेको छ । आज (शनिबार) बिहान १६ लाख डाेज खाेपमध्ये २ लाख ८ हजार ७०० डाेज नेपाल आइपुगेको हाे । १६ लाख डाेजमध्ये ९ लाख डाेज खाेप पहिल्यै आइसकेकाे छ । बाँकी खाेप साेमबार आउने जनाइएको छ ।-File photo ‘जापानबाट कोरोनाविरुद्धको खोप […]

नेपाललाई काेराेनाविरुद्धकाे थप खाेप सहयोग गर्ने जापानकाे वाचा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच आज बिहीवार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जापानका राजदूत युताकाले जापानले नेपाललाई अनुदानमा दिने काराेनाविरुद्धकाे खाेप छिटै नेपाल आइपुग्ने जानकारी दिनुभएको छ । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाकाे खोप दिने घोषणा गरेको छ । राजदूत युताकाले नेपाललाई थप खाेप दिने वाचा पनि गर्नुभएकाे छ ।  भेटवार्तामा प्रधानमन्त्री देउवाले जापानले गरेको सहयोगप्रति...

भारतमा निजी अस्पताललाई शुल्क लिएर कोराेना खाेप लगाउन अनुमति

योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खाेप लगाउन पाउने भएका हुन्।

खाेप लगाएकाहरुलाई आफ्नो देश प्रवेश गर्न दिने कुवेतको तयारी

कठमाण्डौ – खाडी देश कुवेतले कोरोना विरुद्धको खाेप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका स्थानीय पत्रिकालाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । कुवेतले केही दिन पहिले बायोएनटेक, मोडेर्ना, अक्सफोर्ड एस्ट्राजेनिका, जोनसन जोनसन खाेपलाई मान्यता दिएको छ । अब यी खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिइने जनाइएको हाे । कोरोना महामारीको संक्रमण फैलिएसँगै कुवेतले गएको जनवरीदेख...