फेरि थपियाे एचपीभी खाेप अभियानकाे समय, १० असाेजसम्म लगाइने

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खाेप अभियानको समय फेरि थपेकाे छ । स्वास्थ्य सेवा विभागले खाेप अभियानकाे अवधि थप ५ दिन लम्ब्याएकाे हाे ।