एम्बाप्पेको रेकर्डेड गोल तर पिएसजी बराबरीमा रोकियो, सोही समूहमा युभेन्टसको अप्रत्यासित हार

युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह एचको आफ्नो चौथो खेलमा पिएसजी पोर्चुगिज क्लब बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ। बराबरीपछि पिएसजीले चौथो खेलबाटै नकआउट चरणमा पुग्ने अवसर गुमाउन पुग्यो। पिएसजीले केलिएन एम्बाप्पेको पेनाल्टीमार्फत् खेलमा अग्रता बनाएको थियो। राफा सिल्भाले जुवान बर्नाटमाथि फल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। […]

सम्बन्धित सामग्री

पिएसजी र मोनाकोको बराबरी

एजेन्सी – उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोनाकोले फ्रेन्च लिग वानमा बराबरी खेल्दै अंक बाँडेका छन् । पिएसजी र मोनाकोले गोलरहित बराबरी खेलेका हुन् । मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पिएसजीले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । पिएसजीका प्रशिक्षक लुइस एनरिकले पिएसजी छाड्ने चर्चामा […] The post पिएसजी र मोनाकोको बराबरी first appeared on हाम्रो खेलकुद.

पिएसजी उपाधिबाट एक जित टाढा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको छ । आइतबार राति अक्सेरेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै पिएसजी उपाधि नजिक पुगेको हो । अब पिएसजीले लिग वानको उपाधि जित्न बाँकी रहेको दुई खेलबाट १ अंक जोडेमा पनि कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ । अक्सेरेमा आइतबार राति भएको खेलमा पिएसजीको जितमा फ्रान्सेली […] The post पिएसजी उपाधिबाट एक जित टाढा first appeared on Hamro Khelkud.

शीर्षस्थानको पिएसजी स्तब्ध

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ ।पिएसजी घरेलु मैदानमा रेनेससँग २–० ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरे । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा कार्ल […]

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो । रेइम्समा शनिबार राति भएको खेलमा पिएसजी १० खेलाडीमा समेटिनका बावजुत घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । डिफेन्डर सर्जियो रामोस ४१औं मिनेटमा […]

पिएसजी जापानमा

जापान भ्रमणमा निस्किएको टोलीलाई पहिलो पटक नयाँ प्रशिक्षक क्रिस्टोफले नेतृत्व गर्नेछन्। ५५ वर्षीय क्रिस्टोफले पिएसजी आउनुअघि सेन्ट इटिनी, लिले र निसको समेत प्रशिक्षण सम्हालिसकेका छन्।...

पोचेटिनोले पिएसजी छाड्ने

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन् । बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै पिएसजी छाड्न सहमत भएका हुन् । पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन । पिएसजीमा पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएपछि पिएसजी […]

नान्टेससँग पिएसजी स्तब्ध

एजेन्सी – च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग स्तब्ध बनेको छ । पिएसजी नान्टेसको मैदानमा ३–१ ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न नान्टेसका रान्डल कोलो मुएनी, क्विन्टिन मेर्लिन र लुडोभिक ब्लासले गोल गरे । पिएसजीमा नेयमारले गोल फर्काएपनि हार टार्न सकेन । नान्टेसमा शनिबार […]

जिदान पिएसजी जाने चर्चा

एजेन्सी – माउरोसियो पोचेटिनोले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्न र उनको ठाँउ जिनेदिन जिदानले लिने अपेक्षा गरिएको छ । यदि त्यस्तो भएमा जिदानले क्रिस्टियानो रोनाल्डोलाई पनि पिएसजी आबद्ध गराउने सम्भावना रहेको बताइएको छ । जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडमा हुँदा उनीहरुबीच राम्रो सम्बन्ध रहेको थियो । उनीहरुले सँगै रियलमा लगातार तीन पटक […]

मेस्सी भन्छन् – ‘पिएसजी आएर गल्ती गरेको छैन’

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ यात्रा सोचे जस्तै सुखद हुन सकेन । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उनी पिएसजी पुगेका थिए । गत साता लिग वानमा पहिलो हार बेहोर्ने क्रममा रेन्ससँग पिएसजी २–० ले पराजित भएको थियो । त्यसअघि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीमाथि पिएसजीले २–० को जित निकालेको थियो […]

बराबरीमा रोकियो मेस्सीसहितको पिएसजी

लियोनल मेस्सीसहितको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबल विजयी सुरुवात गर्न असफल भएको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजी क्लब बर्गसँग १–१ को बराबरीमा रोकिएको हो । १५ औँ मिनेटमा हरेराको गोलबाट पिएसजीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । क्लब बर्गका लागि २७ औँ मिनेटमा हान्स वानाकेनले बराबरी […]