शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा, जापानबाट पनि परीक्षार्थी सहभागी

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको एसइई परीक्षा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ शान्तिपूर्ण रुपमा भएको छ । परीक्षा आज बिहान ८ बजेबाट देशभर एकै साथ सुरु भएको हो । चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले जानकारी दिनुभयो । […]

सम्बन्धित सामग्री

एसइई परीक्षा: सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

कैलाली । बिहीबारदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् । नियमित तर्फ रहेका ५० हजार छ सय २६ परीक्षार्थीमध्ये आठ सय ३७,प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार तीन सय १७ मध्ये एकसय ७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा […]

एसइई परीक्षा सुरु, चार लाख ८४ हजार परीक्षार्थी सहभागी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ । आज बिहान ८ बजेदेखि परीक्षा देशभर एकैसाथ सुरु भएको हो । एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा बिकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय …

एसईईमा ए प्लस ल्याउने परीक्षार्थी १.९४ प्रतिशत

राष्ट्रिय परीक्षा बोर्डले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गरेका हुन् ।सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी एक […]

एसइई परीक्षा : ९ हजार ६३३ जनाले ल्याए ४ जिपिए

काठमाडौं : २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ९ हजार ६ सय ३३ जनाले चार जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले चार लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीले परीक्षा दिएकामध्ये यी संख्याले  ३.६ देखि ४ जिपिए ल्याएको जानकारी दिएको छ। बोर्डका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थी संख्या ४१ हजार ६ सय २७ रहेको छ। २.८ देखि ३.२ सम्म जिपिए ल्याउने परीक्षार्थी संख्या ६९ हजार ९ सय रहेको छ।त्यस्तै,२.० देखि २.४ जिपिए एक लाख १२ हजार ७ सय ३३ जनाले ल्याएको बोर्डले जानकारी दिएको

एसइई परीक्षा आजदेखि सुरु हुँदै, ५ लाख १४ हजार भन्दा बढी परीक्षार्थी सहभागी

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसइई आज (शुक्रबार) देखि सुरु हुँदैछ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुँदैछ । शुक्रबारदेखि सुरु हुने परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण गएका दुई वर्ष भौतिक उपस्थितिमा परीक्षा हुन नसकेका कारण आन्तरिक मूल्यांकनबाट एसइईको नतिजा प्रकाशित गरिएको […]

एसइई परीक्षा आजबाट सुरु, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ । शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (शुक्रबार) बाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसइई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको नतिजा […]

एसइई परीक्षाबारे सरकारले ढिलो निर्णय गर्दा केही परीक्षार्थी केन्द्रमा पुगे

सरकारको एसइई परीक्षा अन्तिम समयमा आएर स्थगित गर्दा केही परीक्षार्थी परीक्षा सुरु हुने दिन बिहीबार बिहान

एसइई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

प्रहरीले मोरङबाट अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।