एसइई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

प्रहरीले मोरङबाट अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

नगरप्रमुखको नाममा एसइई परीक्षा दिने नक्कली विद्यार्थी पक्राउ

रौतहट  ।  नगरप्रमुखको नामबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसइई )अन्तर्गत दोस्रो दिनको गणित विषयको परीक्षा दिँदै गरेको अवस्थामा एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । परीक्षा सञ्चालन भइरहेको बेलामा मौलापुर नगरपालिकास्थित लक्ष्मिनिया माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा पुगेको अनुगमन टोलीले शङ्कालागि चेकजाँच गर्दा नक्कली परीक्षार्थी रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो । स्थानीय तहको […]