काठमाडौँ । शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (शुक्रबार) बाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसइई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको नतिजा […]