एसइई परीक्षा आजदेखि सुरु हुँदै, ५ लाख १४ हजार भन्दा बढी परीक्षार्थी सहभागी

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसइई आज (शुक्रबार) देखि सुरु हुँदैछ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुँदैछ । शुक्रबारदेखि सुरु हुने परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण गएका दुई वर्ष भौतिक उपस्थितिमा परीक्षा हुन नसकेका कारण आन्तरिक मूल्यांकनबाट एसइईको नतिजा प्रकाशित गरिएको […]