अमिताभ बच्चन स्टारर फिल्म ‘झुण्ड’ मार्च ४ मा रिलिज हुने

एजेन्सी, १९ माघ । बलिउड महानायक अमिताभ बच्चन स्टारर स्पोर्ट्स ड्रामा फिल्म ‘झुण्ड’को नयाँ रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गरेर अमिताभ आफैंले फ्यानलाई यो जानकारी दिएका छन् । पोस्टरको क्याप्सनमा उनले लेखेका छन्, ‘यो समूहसँग प्रतिस्पर्धा गर्न तयार हुनुहोस् । हाम्रो टोली आउँदैछ। ’झुण्ड’ ४ मार्च २०२२ मा […]

सम्बन्धित सामग्री

टाइगर श्रौफको गणपत रिलिज

काठमाडौँ– टाइगर श्रौफको गणपत भर्खरै रिलिज भएको छ । तर यो फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउन सकेन । यो फिल्ममा उनी फेरि एक्शन अवतारमा देखिएका छन् । यो फिल्ममा कृति सेनन र अमिताभ बच्चन पनि छन् । तर फिल्मको कहानी र अभिनयले दर्शकलाई हलसम्म डोर्‍याउन सकेको छैन ।  गणपतले पहिलो दिनमा २ करोड ५० लाख […]

जब कट्रिनाले गुलशन ग्रोवरसँग दिइन् इन्टिमेट सीन, दुई घण्टासम्म भयो रिहर्सल !

बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफले फिल्म ‘बूम’ मार्फत् फिल्ममा ड्ब्यू गरेकी थिइन् । सन् २००३ मा रिलिज भएको यो फिल्ममा अमिताभ बच्चन, ज्याकी श्रोफ, गुलशन ग्रोवर, जिनत अमानलगायतको अभिनय थियो । तर, फिल्म बक्स अफिसमा भने नराम्रोसँग फेल भएको थियो । फिल्म रिलिज भएको १९ वर्ष बितिसकेको छ तर यसका केही दृश्यलाई दर्शकले बिर्सन भने सकेका छैनन् ।बूम फिल्ममा गुलशनसँग इन्टिमेट भएकी थिइन् कट्रिनायो फिल्ममा कट्रिना कैफ र गुलशन ग्रोवरको एउटा किसिङ सिन थियो । यो निकै भाइरल भएको थियो ।एकपटक गुलशन ग्र

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो […]

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’ कात्तिक २५ गते रिलिज हुने

काठमाडौँ । नेपालमा छायाङ्कन भएको बलिउड फिल्म ‘उचाई’ आगामी कात्तिक २५ गते रिलिज हुने भएको छ । निर्देशक सुरज वर्जत्यले आज सोमबार फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायाङ्कन नेपालका पर्यटकीय थलोमा भएको हो । नेपालको कथावस्तु समेत रहेकाले […]

सलमानसँगको संवादपछि रिलिज तय गरेका थिए अजयले

काठमाडौँ– सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोशनल र हाई ओक्टेन थ्रिलर फिल्म हो । यसमा निर्माणसँगै निर्देशन समेत गरेका छन्, अजयले । उनले अन्तरवार्ताको क्रममा फिल्मको कथाले मन जितेकै कारण निर्देशन र निर्माण गरेको बताइसकेका छन् । फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुल प्रीत सिंह, […]

अजय र अमिताभको ‘रनवे ३४’ को ट्रेलर रिलिज

बलिउड सिंघम अजय देवगन अभिनित फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ । अजय आफैले सामाजिक संजाल मार्फत ट्रेलर शेयर गरेका हुन् ।ट्रेलर शेयर गर्दै अजयले लेखेका छन् ‘रक्षक वा अपराध ?’ अप्रत्याशितको लागि आफैलाई तयार पार्नुहोस् । दुई दिग्गजहरुको भिडन्त सुरु भएको छ । तपाईहरुलाई मनपर्नेछ ।’फिल्ममा अजय देवगनको अलवा अमिताभ बच्चन, रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको मुख्य भूमिका छ । फिल्म २९ अप्रिल २०२२ मा रिलिज हुनेछ ।

रणवीर कपूरको ब्रह्मास्त्रको छायांकन सकियो, सेप्टेम्बर ९ मा रिलिज हुँदै

एजेन्सी, १५ चैत्र ।  बलिउड अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ब्रह्मास्त्रको भाग १ को सुटिङ सकिएको छ । यसको अन्तिम समयतालिका उत्तर प्रदेशको वाराणसीमा सुटिङ भइरहेको थियो । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा यो जानकारी दिएका छन् । ब्रह्मास्त्रमा रणवीरका अलावा अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुन र मौनी रोय देखिनेछन् । फिल्मलाई आयन मुखर्जीले […]

पाइलट सन्किएपछि के हुन्छ ? अजय देवगण निर्देशित ‘रनवे ३४’को ट्रेलर रिलिज

काठमाडौं । अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर बलिउड फिल्म ‘रनवे ३४’को ट्रेलर सार्वजनिक भएको छ । गत साता रिलिज भएको टिजर र पोस्टरबाट समेत फिल्मले चर्चा बटुलेको छ । वास्तविक घटनामा आधारित बताइएको यो फिल्म एक सन्काहा पाइलट वरपर घुम्छ । अजय देवगणले नै निर्देशन गरेको यो थ्रिलर फिल्ममा उनी विक्रान्त […]

मार्च २०२२ : यस्ता छन् बलिउडमा रिलिज हुने ठुला फिल्म

बलिउडमा लागि मार्च २०२२ निकै विषेश हुने देखिएको छ । यो महिना अमिताभ बच्चन, अक्षयकुमारदेखि प्रभाससम्मको फिल्म रिलिज हुँदैछ । हरेक हप्ता ठुला कलाकारको फिल्मले दर्शकले हेर्न पाउनेछन् । जसमा जीवनीदेखि रोमान्टिक र हरर जनरासम्म देख्न सकिनेछ ।मार्च महिनाको सुरुवात अर्थात ४ मार्चमा अमिताभ बच्चन, आकाश ठोसर लगायत अभिनित फिल्म ‘झुन्ड’ रिलिज हुँदैछ । फिल्म सामाजिक कार्यकर्ता विजय बरसेको जीवनमा आधारित छ । त्यस्तै ‘राधे’ प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको फिल्म हो । ११ मार्च २०२२

४ मार्चमा अमिताभ बच्चनको ‘झुण्ड’ रिलिज हुने

अमिताभ बच्चन अभिनित फिल्म ‘झुण्ड’ को  रिलिज मिति घोषणा गरिएको छ । अभिनेता बच्चनले सामाजिक सञ्जालमा एक पोष्टर शेयर गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । फिल्मको प्रदर्शन मिति ४ मार्च २०२२ बताइएको छ ।नागराज पोपटराव मन्जुले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा बच्चन स्मल सकरका संस्थापक विजय बरसेको भूमिकामा छन् । जो बस्तीका केटाकेटीहरूलाई फुटबल टोली बनाउन प्रेरित गर्दछन् र उनीहरुलाई जीवनको उद्देश्यबारे उपदेश दिन्छन् ।