सलमानसँगको संवादपछि रिलिज तय गरेका थिए अजयले

काठमाडौँ– सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोशनल र हाई ओक्टेन थ्रिलर फिल्म हो । यसमा निर्माणसँगै निर्देशन समेत गरेका छन्, अजयले । उनले अन्तरवार्ताको क्रममा फिल्मको कथाले मन जितेकै कारण निर्देशन र निर्माण गरेको बताइसकेका छन् । फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुल प्रीत सिंह, […]

सम्बन्धित सामग्री

फुटबल खेलाडी एञ्जिला तुम्बापोबारेको फिल्मको रिलिज मिति तय

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको छ । निर्देशक मिलन चाम्सले फिल्म आगामी माघ ११ गते रिलिज हुने जनाए । फिल्ममा दयाहाङ राई, एञ्जिला सुब्बा, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, […]

अक्षय कुमारको ‘वेलकम ३’ को रिलिज मिति तय

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारको हिट फ्रेन्चाइजी ‘वेलकम’को तेस्रो शृंखला ‘वेलकम टु द जंगल’को हालै घोषणा गरिएको थियो । यो फिल्ममा अक्षय कुमार शीर्ष भूमिकामा हुनेछन् भने नाना पाटेकर र अनिल कपुरको स्थानमा सञ्जय दत्त र अरशद वारसी देखिनेछन् । यसैबीच निर्माता फिरोज नाडियाडवालाले ‘वेलकम ३’ को रिलिज मिति तय गरेका छन् । यो […]

‘बुलाकी’ ले तय गर्‍यो रिलिज

काठमाडौँ- फिल्म ‘बुलाकी’ कार्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले रिलिज तय गर्दै पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मकी लिड कास्ट सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट फिचर्ड छन् । गाउँले लुक्समा तीनै पात्र कर्णालीको सेटअपमा छन् । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको […]

रिलिज नतोकिएका फिल्महरु

काठमाडौँ- पछिल्लो समय फिल्महरु एकपछि अर्को गर्दै भटाभट रिलिज मिती तय गरिरहेका छन् । केहि समय यता नेपालमा देखिएको विदेशी फिल्मको दबदबासँगै हल संचालकले गर्ने व्यवहारका कारण नेपाली निर्मातालाई फिल्म रिलिज गर्न अप्ठ्यारो बढी रहेको छ । यसैले गर्दा पनि खाली डेटमा फिल्म रिलिज घोषणा भइरहेका छन् । तर, केही आश गरिएका फिल्महरुले अझै रिलिज […]

सम्झना–बिर्सनाको रिलिज मिति तय

काठमाडौं । गत वर्ष नै रिलिज हुने भनिए पनि कोरोनाका कारण रोकिएको चलचित्र ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति तय भएको छ । अब यो चलचित्र आगामी ६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । निर्माण टिमले यो चलचित्रको फस्ट लुक्स (पोष्टर) सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । यो चलचित्रमा पूजा […] The post सम्झना–बिर्सनाको रिलिज मिति तय appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘लाइफ इन एलए’को नेपाल रिलिज तय

काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको नेपाली चलचित्र ‘लाइफ इन एलए’लाई अब नेपालमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको सिनेमा नेपालमा ९ वैशाखबाट रिलिज गरिने निर्माण पक्षले बताएको छ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नेपालमा प्रदर्शनको मिति घोषणा गरेको हो । यो चलचित्रमा शिल्पा मास्के, गौरव […] The post ‘लाइफ इन एलए’को नेपाल रिलिज तय appeared first on राजधानी राष्ट्रिय दैनिक.

एफ–१० को नयाँ रिलिज डेट तय

फास्ट एण्ड फ्युरियसको दशौं सँस्करण एफ–१० सन् २०२३ मा मात्र रिलिज हुने भएको छ। यसै वर्ष रिलिज गर्ने तय गरिएको चलचित्र कोरोना महामारीका कारण सन् २०२३ को अप्रिलमा रिलिज हुने...

चलचित्र ‘आरआरआर’को रिलिज मिति तय

एजेन्सी। भारतीय चलचित्र क्षेत्रकै सबैभन्दा ठूलो बजेटको चलचित्र ‘आरआरआर’को रिलिज मिति तय भएको छ। बाहुबली फिल्मका निर्देशक एसएस राजमौलीको निर्देशनमा बनिरहेको चलचित्र १३ अक्टोबरमा रिलिज गर्ने निर्माण टोलीले तय गरेको हो। हाल भारतमा जारी कोरोना महामारीका कारण चलचित्र २०२२ सम्मका लागि सर्ने अनुमान गरिएपनि निर्माण टोलीले १३ अक्टोबरमै चलचित्र रिलिज गर्ने निर्णय लिएको हो। चलचित्र हिन्दी,तेलुगु,तमिल,मलयालम लगायतका भाषामा रिलिज हुनेछ।

रिलिज समयभन्दा अघि नै रिलिज भयो ‘द फ्यामिली म्यान’ को दोस्रो सिजन

एजेन्सी। ओटीटी प्लेटफर्म अमेजन प्राइमले आफ्नो प्रयोगकर्ताहरुलाई एक ‘सरप्राइज’ दिएको छ। अमेजन प्राइमले वेब सिरिज ‘द फ्यामिली म्यान’को दोस्रो सिजनको सबै एपिसोडहरु आफ्नो प्लेटफर्ममा एक दिन पहिले नै रिलिज गरेको छ। यो वेब सिरिज आज अर्थात् जुन ४मा रिलिज हुने तय भएकोमा अमेजनले रिलिज समयभन्दा केही घण्टा अघि नै सिरिज रिलिज गरेको हो।

रिलिज समयभन्दा अघि नै रिलिज भयो ‘द फ्यामिली म्यान’ को दोस्रो सिजन

एजेन्सी। ओटीटी प्लेटफर्म अमेजन प्राइमले आफ्नो प्रयोगकर्ताहरुलाई एक ‘सरप्राइज’ दिएको छ। अमेजन प्राइमले वेब सिरिज ‘द फ्यामिली म्यान’को दोस्रो सिजनको सबै एपिसोडहरु आफ्नो प्लेटफर्ममा एक दिन पहिले नै रिलिज गरेको छ। यो वेब सिरिज आज अर्थात् जुन ४मा रिलिज हुने तय भएकोमा अमेजनले रिलिज समयभन्दा केही घण्टा अघि नै सिरिज रिलिज गरेको हो।