जब कट्रिनाले गुलशन ग्रोवरसँग दिइन् इन्टिमेट सीन, दुई घण्टासम्म भयो रिहर्सल !

बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफले फिल्म ‘बूम’ मार्फत् फिल्ममा ड्ब्यू गरेकी थिइन् । सन् २००३ मा रिलिज भएको यो फिल्ममा अमिताभ बच्चन, ज्याकी श्रोफ, गुलशन ग्रोवर, जिनत अमानलगायतको अभिनय थियो । तर, फिल्म बक्स अफिसमा भने नराम्रोसँग फेल भएको थियो । फिल्म रिलिज भएको १९ वर्ष बितिसकेको छ तर यसका केही दृश्यलाई दर्शकले बिर्सन भने सकेका छैनन् ।बूम फिल्ममा गुलशनसँग इन्टिमेट भएकी थिइन् कट्रिनायो फिल्ममा कट्रिना कैफ र गुलशन ग्रोवरको एउटा किसिङ सिन थियो । यो निकै भाइरल भएको थियो ।एकपटक गुलशन ग्र

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिङ सडक : आजदेखि दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । सडक बिहान ११ बजेदेखि […]

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

५ पुसऽ भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । […]

नारायणगढ–मुग्लिङ सडक :  आजदेखि दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो ।आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका

म अहिले पनि १८ घण्टा काम गर्छु, साथीहरु १४ घण्टा काम गर्नूस्: ओली

'म अहिले पनि १८ घण्टा काम गर्छु। १८ घण्टा काम गर्छु म। अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ। १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस्। १२ घण्टा गर्नुस्। १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नु...

बुढ्यौली उमेरमा सात घण्टा सुत्नु राम्रो

काठमाडौं, वैशाख २३ । मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ । कम र अधिक समय सुत्दा एकाग्र हुने, सम्झने, नयाँ कुरा सिक्ने, समस्या समाधान र निर्णय लिन सक्ने क्षमतामा ह्रास आउने देखिएको छ। दिनहुँ सात घण्टा […]

बुढ्यौली उमेरमा सात घण्टा सुत्नु राम्रो

मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ । कम र अधिक समय सुत्दा एकाग्र हुने, सम्झने, नयाँ कुरा सिक्ने, समस्या समाधान र निर्णय लिन सक्ने क्षमतामा ह्रास आउने देखिएको छ। दिनहुँ सात घण्टा सुत्दा मानसिक स्वास्थ्य राम्रो रहने तर यो अवधिभन्दा बढी वा कम समय सुत्दा मानिसमा बेचैनी, उदासीपना निम्तिने तथा समग्र स्वास्थ्य बिग्रने उक्त अध्ययनले देखाएको छ।वैज्ञानिक जर्नल नेचरमा प्रकाशित उक्त अध्ययनअन्त

गृहमन्त्रीको चाहनाः पर्यटकीय क्षेत्र चौबिसै घण्टा खुलोस

पर्यटकीय क्षेत्र लेकसाईड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री बालकृष्ण खाँणले भने पर्यटकीय क्षेत्रलाई आवश्यक अनुसार पूरैदिन (२४ घण्टा) घण्टा खोल्ने तयारीमा सरकार रहेको बताएका छन्।...

बालबालिकालाई कक्षाकोठामा कति घण्टा ?

६ पुस, काठमाडौं । हाम्रा बालबालिका कक्षाकोठामा कति घण्टा बिताउँछन् ? हालको तालिकाले बताउँछ, ८ घण्टा । बिहान आठ बजे विद्यार्थीको लागि खुलेका विद्यालयका ढोका साँझ ५ बजेपछि मात्रै बन्द हुन्छन् । खासगरी निजी विद्यालयहरुमा यस्तो परिपाटी देखिन्छ । जबकि शिक्षा प्रणालीको लागि आदर्श मानिएको फिनल्याण्डमा विद्यार्थीलाई जम्मा ५ घण्टा मात्रै कक्षाकोठामा राख्ने गरिन्छ । […]

मलाई एक घण्टा भए पनि निलम्बन गरियोस् : घनश्याम भुसाल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताएका छन् । आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन् ।बिहीबार रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन् ।भुसालले आफूमाथि कारवाही हुनुपूर्व पहिले पार्टी एक हुनुपर्ने बताएका छन् । केपी ओलीले

संसद विघटनविरुद्धको रिटः सुरुवाती बहसको समय अब ८ घण्टा मात्र

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट माथिको सुनुवाईमा सुरुवाती बहसको लागि अब ८ घण्टा समय बाँकी छ। बुधवार ४ घण्टा समय बहस गरियो। सुरुवाती बहसका लागि छुट्याइएको १२ घण्टा समयमा अब ८ घण्टा बाँकी रहेको हो। त्यसैले बिहीबार र शुक्रबार गरी सुरुवाती बहस सक्ने तयारी भएको हो। त्यसपछि विपक्षीका कानुन व्यवसायीले १२ घन्टा बहसको समय पाउनेछन्।