नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’ कात्तिक २५ गते रिलिज हुने

काठमाडौँ । नेपालमा छायाङ्कन भएको बलिउड फिल्म ‘उचाई’ आगामी कात्तिक २५ गते रिलिज हुने भएको छ । निर्देशक सुरज वर्जत्यले आज सोमबार फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायाङ्कन नेपालका पर्यटकीय थलोमा भएको हो । नेपालको कथावस्तु समेत रहेकाले […]

सम्बन्धित सामग्री

बलिउड फिल्म ‘एनिमल’ किन छाडे विपिनले?

काठमाडौं : अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा काम नगर्ने भएका छन्। ‘प्रसाद २’ को छायाङ्कनमा व्यस्त भएका कारण आफूले समय दिन नसकेको कार्कीले जनाए। अहिले विपिन फिल्म ‘प्रसाद २’ को छायाङ्कनमा कास्कीको ल्वाङ गाउँमा छन्। दुबैको फिल्मको सुटिङ सेड्युल जुध्दा आफूले फिल्मबाट हात झिक्न बाध्य भएको कार्कीले सुनाए।…

विपिन कार्कीले छाडे बलिउड फिल्म ‘एनिमल’

काठमाडौं । अन्ततः अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को हिस्सा नहुने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको बताएका हुन् । अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए । ‘उहाँहरुले ६ दिनभित्रै बोलाउनुभएको थियो । सुटिङ […]

नेपालमा सुटिङ भएको ‘उचाइ’लाई विश्वभर यशराज फिल्म्सले वितरण गर्ने

काठमाडौं । सुरज वार्जत्य निर्देशित बलिउड फिल्म ‘उचाइ’को वितरण यशराज फिल्म्सले गर्ने भएको छ । बलिउड हंगामाका अनुसार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जाङ्पा र परिणिती चोपडाको प्रमुख भूमिका रहेको फिल्मलाई यशराजले भारत र विश्वभर वितरण गर्ने भएको हो । यद्यपि भारतका केही राज्यमा भने फिल्मलाई यशराजले वितरण गर्नेछैन । यशराजले यसअघि मलाङ, […]

बलिउड फिल्म 'उचाई' को पोस्टर सार्वजनिक

नेपालको हिमालयमा सुटिङ भएको फिल्ममा अमिताभ बच्चन,अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।...

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो […]

‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु

बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु भएको छ । जाह्न्वी कपुर र राजकुमार रावको मुख्य भूमिका रहने फिल्मको आज सोमबारबाट सुटिङ सुरु भएको हो । जाह्न्वी र राजकुमार यसै फिल्म मार्फत पहिलो पटक एकसाथ देखिन लागेका हुन् ।निर्माता करण जौहरले सामाजिक संजाल मार्फत एक तस्बिर सार्वजनिक गर्दै फिल्मको सुटिङ सुरु भएको जानकारी दिएका हुन् । करणले २०२१ मा यो फिल्म घोषणा गरेका थिए ।  सुटिङको पहिलो दिनको तस्बिर सार्वजनिक गर्दै करण भनेका छन्, ‘‘मिस्टर एण्ड मिसेज माही’ को प

मुम्बई पुगेर नेपाली पाइलटले खेले अमिताभ बच्चनसँग फिल्म

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ अहिले चर्चामा छ । स्टारकास्ट मात्र नभएर नेपालका पर्यटकीय थलोमा सुटिङ भएको फिल्म दर्शकका लागि प्रतीक्षित छ । बोमन इरानी, अनुपम खेर र परिणिती चोपडा छायांकनका लागि नेपालमा दुई साता रहे । फिल्मको छायांकनका लागि उनीहरु सोलुखुम्बु र मनाङ पुगे । तर स्वास्थ्य अवस्थाका कारण मुख्य कलाकार […]

तस्वीरमा बलिउड फिल्म 'उचाइ' का कलाकारकाे नेपाल बसाइ

काठमाडौं : फिल्म 'उचाइ'को छायांकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेर, परिणीति चोपडा, बोमन इरानी लगायतको टोली शनिबार भारत फर्किएको छ। झन्डै ४ सातामा नेपालको सुटिङ तालिका सकेर टोली भारत फर्किएको हो। फिल्मका कलाकारहरूका लागि नेपाल बसाइ अविस्मरणीय बनेको उनीहरूका फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालबाट अनुमान लगाउन सकिन्छ।केही दिनअघि अनुपम खेरले ट्विटरमा बिहान साढे ५ बजे अन्नपूर्ण हिमालमा घामको पहिलो किरण परेको क्षणको भिडिओ राखेर अविस्मरणीय पल उल्ले

बलिउड फिल्म 'उचाई' को नेपाल छायाङ्कन सकियो, सुटिङ टिम भोलि भारत फर्किँदै

काठमाडौंः बलिउड फिल्म 'उचाई'को नेपालको छायाङ्कन सकिएको छ। फिल्म 'उचाई' को नेपालको भइरहेको पहिलो चरणको सुटिङ सम्पन्न भएको छ। अब फिल्मको बाँकी सुटिङ भारतमा हुनेछ। नेपालमा ४० दिनको सेड्युल रहेको फिल्मको छायाङ्कन २५ दिनमा नै सकिएको हो। मौसम राम्रो भएका कारण सेड्युलभन्दा केही दिनअघि नै फिल्मको सुटिङ सकिएको फिल्मका प्रोडक्सन डिजाइनर…

नाम्चेमा किशोरीहरुसँग फुटबल खेल्दै परिणिती चोपडा

बलिउड फिल्म 'उचाई' को नेपालका हिमाली भेगहरुमा छायाङ्कन भइरहेको छ। फिल्म छायाङ्कन लागि अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनसहित जम्बो सुटिङ युनिट नै नेपाल आएको छ। फिल्म टिमले लुक्लाको छायाङ्कन सकेर हिजोदेखि नाम्चेमा सुटिङ सुरु गरेको छ। नेपाल आएदेखि नै कलाकारहरुले फोटो तथा भिडियो सेयर गर्दैँ नेपालको प्राकृतिक…