रणवीर कपूरको ब्रह्मास्त्रको छायांकन सकियो, सेप्टेम्बर ९ मा रिलिज हुँदै

एजेन्सी, १५ चैत्र ।  बलिउड अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ब्रह्मास्त्रको भाग १ को सुटिङ सकिएको छ । यसको अन्तिम समयतालिका उत्तर प्रदेशको वाराणसीमा सुटिङ भइरहेको थियो । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा यो जानकारी दिएका छन् । ब्रह्मास्त्रमा रणवीरका अलावा अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुन र मौनी रोय देखिनेछन् । फिल्मलाई आयन मुखर्जीले […]

सम्बन्धित सामग्री

नेपालमा ७० प्रतिशतभन्दा बढी खिचिएको बलिउड चलचित्र ‘उचाई’ भोलिबाट रिलिज हुँदै

काठमाडौं । नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ भोलिबाट नेपालमा पनि रिलिज हुने पक्का भएको छ । वुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपालमा वितरण गर्ने भएको हो । यो फिल्ममा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग […]

३१ भदौमा रिलिज हुँदै फिल्म ‘ए पिक्चर’

३१ भदौबाट सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘ए पिक्चर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका गीत तथा महत्वपुर्ण दृश्यका पाटहरु समेटिएको छ । विवेक गुरुङको लेखन निर्देशन रहेको फिल्मको कार्यकारी निर्माता सुश्मिता गुरुङ र मोहन माया गुरुङ हुन् । नविन गुरुङ, ओम गुरुङ, उर्मिला गुरुङ, अन्जु गुरुङ लगायतको अभिनय रहेको फिल्मको छायांकन निकोल गुरुङले गरेका हुन् ।कास्कीको विभिन्न रमणिय स्थानहरुमा छायांकन भएको फिल्मको गीतमा अस्मिता अधिकारी, मबिन्द्र राई, प्रताप दास र ममता गुरुङको

१७ भदौमा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट प्रदर्शनमा आउँने भएको छ । कोरोना महामारी अगाडि निर्माण भएको र पटकपटक रिलिज मिति सर्दै आएको फिल्म अव भने १७ भदौमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको बेलायतमा ४५ दिन छायांकन भएको हो । एबी इन्टरनेशलको ब्यानरमा निर्मित यस फिल्ममा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायत कलाकारको मुख्य अभिनय छ । यसै फिल्मबाट अभिनेताको रुपमा सोनम

शुक्रबार रिलिज हुँदै अंग्रजी चलचित्र ‘डुन’

काठमाडौं । फ्राइडे रिलिजमा यो शुक्रबार अंग्रेजी चलचित्र ‘डुन’ रिलिज हुने भएको छ । साइन्स फिक्सन यो चलचित्रलाई डेनिस भेल्लिन्युभको निर्देशन गरेका छन् ।  छायांकन पक्ष अब्बल रहेको चलचित्रमा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओलगायत कलाकारको अभिनय छ ।  नेपालमा टि फोक फिल्मसले वितरण गर्न लागेको यो...

फिल्म ‘लाइफ इन एलए’को शीर्ष गीत लन्च, दशैंमा अमेरिकामा फिल्म रिलिज हुँदै

काठमाडौं । नेपाल तथा अमेरिकामा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’को गीत लन्च भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा ‘पागल प्रेमी’ बोलको गीत सार्वजनिक भयो । फिल्मका मुख्य कलाकारहरु अकेशा विष्ट, ब्यास विस्सु र शिल्पा मास्के गीतमा फिचर्ड छन् । एलिस कार्की र प्रतीक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर […]

के तोकिएकै मितिमा रिलिज होलान् ‘चिसो मान्छेदेखि कबड्डी ४’ ?

निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरे । चलचित्रको छायांकन हुँदै गर्दा कोरोनाको कहर निकै कम भएको थियो । यसैले पनि उनी भदौ ११ गतेबाट चलचित्र रिलिज हुनेमा ढुक्क थिए । चलचित्रको छायांकन सकेर जुम्लाबाट फर्किएको केही समयमै नेपालका कोरोना ह्वात्तै बढ्यो ।कोरोनाको दोश्रो लहरले जनजीवन नै अस्तव्यस्त […]

‘परदेशी २’ रिलिज नभएसम्म अरु चलचित्र गर्दिनँः प्रकाश सपुत

गायक, मोडल हुँदै नायक बनेका प्रकाश सपुतले पहिलो चलचित्र रिलिज नहुँदै अन्य चलचित्रमा अभिनय नगर्ने बताएका छन् । हालैमात्र पहिलो चलचित्र ‘परदेशी २’को छायांकन सकेर डबिङमा व्यस्त रहेका प्रकाशले तत्काल अन्य चलचित्रमा काम गर्ने सोच आफ्नो नभएको बताएका हुन् । अनलाइनखबरसँग कुरा गर्दै प्रकाशले भने–‘चलचित्रको अफरहरु त आइरहेका छन् । अहिले मात्र होइन, ‘बोल माया’ […]

एक वर्ष पछि स-यो आमिरको फिल्म

एजेन्सी । आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्ढा’ अर्को वर्ष रिलिज हुने भएको छ । यो फिल्म सुरुमा आगामी क्रिसमसमा रिलिज गरिने भनिएको थियो । तर, मुलुकमा कोरोनाको संक्रमण बढेपछि यो फिल्मको छायांकन निर्धारित समयमा सम्पन्न हुन सकेन । आमिरका प्रायः फिल्महरू विगतदेखि नै क्रिसमसमा रिलिज हुँदै आएका छन् । उनले थ्री इडिएट्स, पिके, धुम–३, …

‘लम्फु’ को च्यारिटी सो

पर्वतकै विभिन्न स्थानमा छायांकन गरिएको ‘लम्फु’ को बुधबार च्यारिटी सो गरिएको छ । पर्वत मिलन क्लबका संस्थापक अध्यक्ष गोपालचन्द्र लामिछाने निर्देशित उक्त फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदै छ ।