विराटनगरः विराटनगर महानगरपालिकामा प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला आफ्ना प्रतिद्वन्द्वी एमालेका सागर थापाभन्दा एक हजार ६१० ले अगाडि बढेका छन्।
साँझ ६:४५ मा घोषणा गरिएको परिणाममा १८ हजार ६४ मतगणना गर्दा कोइरालाले अग्रता जारी राखेका हुन्। कोइरालाले ५ हजार ६९३ मत प्राप्त गर्दा थापाले ४ हजार ८३ मत…