विराटनगर महानगरपालिकामा कांग्रेसका कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उहाँले ६ हजार १४८ मतले अग्रता लिइरहनुभएको छ । जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा (एमाले)की उम्मेदवार शिल्पानिराला कार्कीभन्दा नौ हजार २७९ मतले पछाडि रहनुभएको छ । पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका […]

सम्बन्धित सामग्री

विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ६ भन्दा बढी मत ल्याएर मतान्तरलाई फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन्।...

पूर्वका ठूला सहर विराटनगर, इटहरी र धरानमा कांग्रेसको अग्रता कायमै

प्रदेश नम्बर एकका तीन ठूला शहरको मेयर पदको पछिल्लो मत मतगणाम अनसार नेपाली कांग्रेसले तीनै ठाउँमा अग्रता कायमै राखेको छ। विराटनगर महानगरपालिका, इटहरी र धरान उप–महानगरपालिकाको मतगणनामा आफ्नो परम्परागत प्रतिद्वन्द्वी नेकपा एमालेलाई कांग्रेसले पछाडि छाडेको हो। विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ६७७ मतको अन्तर बनाएका छन्। उनले एमालेका विनोद ढकालविरुद्ध २३५३ मत प्राप्त…