विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले १४ हजार ६१ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सागर थापाले १० हजार ६९२ र स्वतन्त्र उम्मेदवार उमेश यादवले चार हजार ५०१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा नेकपा […]

सम्बन्धित सामग्री

विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ६ भन्दा बढी मत ल्याएर मतान्तरलाई फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन्।...