विराटनगर अपडेट: नागेशकाे अग्रता कायमै

काठमाडौँ- विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश काेइरालाले अग्रता कायमै राखेका छन्। १७ हजार ३९४ मत गणना हुँदा कोइरालाले ५ हजार ५ सय ३२ मत ल्याएकाे मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। नेकपा एमालेका सागर थापाले तीन हजार ९ सय ७४ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक […]

सम्बन्धित सामग्री

सुनसरी-३ मा भगवती चौधरीको अग्रता कायमै

विराटनगर : सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ।पछिल्लो मत परिणामअनुसार चौधरी काँग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ४०७ को मतले अगाडि छिन्। चौधरीले २४‚२६३ मत ल्याउँदा गच्छदारले १९‚६७० मत ल्याएका छन्।

विराटनगर महानगरपालिकामा कांग्रेसका कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उहाँले ६ हजार १४८ मतले अग्रता लिइरहनुभएको छ । जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा (एमाले)की उम्मेदवार शिल्पानिराला कार्कीभन्दा नौ हजार २७९ मतले पछाडि रहनुभएको छ । पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका […]

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले १४ हजार ६१ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सागर थापाले १० हजार ६९२ र स्वतन्त्र उम्मेदवार उमेश यादवले चार हजार ५०१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा नेकपा […]

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, उपप्रमुखमा ३८ प्रतिशत मत बदर

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ। एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ३  सय ७०  मतान्तरले काेइराला अगाडि छन्। कोइरालाले १४ हजार ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका थापाले १० हजार ५ सय ९२ मत प्राप्त गरेका छन्।  यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ५ सय १ मत पाएका छन्। भने राप्रपा उम्मेदवार प्रह्लाद साहले २ हजार ८ सय ५४ मत पाएका छन्। उपप्रमुख एमालेकी शिल्पा कार्कीले फराकिलो मतान्तरले अग्रता कायमै राखे

विराटनगर महानगरमा नागेशको अग्रता कायमै

विराटनगर, ४ जेठ । देशभर गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना र अद्यावधिक हुने क्रम जारी रहेको छ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । पछिल्लो मतणनाको परिणाम अनुसार कोइरालाले ३ हजार १०१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै नेकपा एमालेका सागर कुमार थापाले ९ […]

विराटनगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कोइराला सात हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका सागर थापाले...

विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका...

इटहरी उपमहानगरपालिकामा हेमकर्ण पाैडेलकाे अग्रता कायमै

विराटनगर- स्थानीय निर्वाचन अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनतर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता कायमै राखेका छन्। इटहरीस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार पौडेलले १ हजार ९ सय २७ मत हासिल गरेका छन्। उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बासँग करिब ५ सय मतको अन्तर कायम गरेका छन्। हालसम्म सुब्बाले १ हजार ४ […]

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।,  एक हजार २८२ मत गणना हुँदा कांग्रेसका कोइरालाले ४ सय १९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका...