लघुवित्तका समस्या समाधानका लागि अध्ययन समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान खोज्न अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र […]

सम्बन्धित सामग्री

श्रमिकका समस्या समाधान गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौं – श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सञ्चार माध्यममा आएका समाचार, श्रमिक/कामदारबाट आएका गुनासाको समाधान गर्न दिएको निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति गठन गरेको छ । मन्त्रालयले अध्ययनका लागि मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ (तीन) सदस्यीय समिति गठन गरेको हो । गत पुस २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषषद् कार्यालयले […]

मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति

कास्की : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ।उक्त राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो।मध्यपहाडी राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवादका कारण लामो समयदेखि काम सुरु हुन सकेको छैन। पछिल्लो समय पोखराको बाटुलेचौर, अर्मला मौजा हुँदै

नेपाल–चीन सीमा विवादः सरकारले नै उठायो अध्ययन समिति माथि प्रश्न

चीनसँगको सीमा बिबादका विषयमा कांग्रेस नेतृत्वको सरकार आफनै निर्णयबाट पछि हटेको छ। सीमा समस्या समाधानका लागि भन्दै गत भदौमै अध्ययन समिति गठन गरेको सरकारले उक्त समितिले वुझाएको रिपोर्ट लुकाएर वसेको छ। गृह ...

विमान अध्ययन समिति गठन

सरकारले नेपालमा दर्ता भएका विमानहरुको अवस्थाबारे अध्ययन गर्न समिति गठन गरेको छ । नेपाली आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने दर्ता भएका हवाईजहाज तथा हेलिकोप्टरको भौतिक–यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन गरिएको हो ।गएको सोमबारमात्र काठमाडौंबाट विराटनगर र पोखराको लागि उडान भरेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर अवतरण गरिएको […]

विद्युत्को समस्या समाधान गर्न अदालतको आदेश

उच्च अदालत सुर्खेतले विना सूचना विद्युत् कटौती गर्ने समस्या समाधान गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय राजेश्वर तिवारी र चन्द्रबहादुर सारुको संयुक्त इजलासले कर्णालीका विभिन्न जिल्लामा विना सूचना बत्ती कटौती गर्ने समस्या समाधानका लागि एक महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अध्ययन समिति गठन गर्न आदेश जारी गरेको हो ।वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्वसूचनाबिनै छिनछिनमा […]

चीनसँगको सीमा समस्या समाधान गर्न अध्ययन समिति गठन

नेपाल सरकारले देशको उत्तरी क्षेत्रमा चीनसँगको सीमा सम्बन्धी समस्याहरुको अध्ययन गर्न एक समिति गठन गरेको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

बिपी प्रतिष्ठानमा भएको आन्दोलन जाँचबुझका लागि अध्ययन समिति गठन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र त्यहाँका समस्या बुझेर समाधानको सुझाव दिन अध्ययन समिति बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा बैकुण्ड अर्यालको संयोजकत्वमा अध्ययन समिति बनाइएको हो।

ट्रंक लाइन विवाद समाधान गर्न उर्जा सचिवको संयोजकत्वमा अध्ययन समिति गठन

काठमाडौं। सरकारले ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि उर्जा सचिवको दिनेश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ।