विद्युत्को समस्या समाधान गर्न अदालतको आदेश

उच्च अदालत सुर्खेतले विना सूचना विद्युत् कटौती गर्ने समस्या समाधान गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय राजेश्वर तिवारी र चन्द्रबहादुर सारुको संयुक्त इजलासले कर्णालीका विभिन्न जिल्लामा विना सूचना बत्ती कटौती गर्ने समस्या समाधानका लागि एक महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अध्ययन समिति गठन गर्न आदेश जारी गरेको हो ।वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्वसूचनाबिनै छिनछिनमा […]